शुक्रबार, चैत्र २५, २०७८
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित नेपालको वित्त र...
शुक्रबार, चैत्र २५, २०७८
टोकियो - जापानले रुसबाट आयात हुने कोइला आयात घटाउने भएको छ । रुसले युक्रेनमा गरेको आक्रमणको विरोधमा जापानले रुसबाट हुने कोइला आयातमा कटौतीको निर्णय गरेको हो ।
जापानका अर्थ, व्यापा...
शुक्रबार, चैत्र २५, २०७८
काठमाडौँ । नागढुङ्गास्थित सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । हालसम्म आर्थिक प्रगति ‘मोबिलाइजेसन एडभान्स’सहित ४३ प्रतिशत पुगेको छ । जमिनमा गरिने काममा सडकमार्ग खन्ने का...
बिहिबार, चैत्र २४, २०७८
काठमाडौं - नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति बढेर डेढ अर्ब डलर पुगेको छ । सन् २०२२ मा गएराति सार्वजनिक विश्वका अर्बपतिको सूचीमा चौधरी १९२९औं नम्बरमा परेका छन् ।
...
बुधबार, चैत्र २३, २०७८
बुटवल - विदेशी मुद्रा घट्दै जानाले मुलुकको आर्थिक अवस्था संकटमा धकेलिँदै गएको नेपाल राष्ट्रका पूर्व गभर्नर चिरञ्जीवी नेपालले बताएका छन् । बुधवार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रद...
बुधबार, चैत्र २३, २०७८
काठमाडौं - नेपालले भारतीय ऊर्जा बजारमा थप ३२५ मेगावाट बिजुली निर्यातका लागि अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधि...
बुधबार, चैत्र २३, २०७८
काठमाडौं - नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमा १० करोड डलरले बढेको छ । प्रतिष्ठित फोर्ब्स म्यागेजिनका अनुसार चौधरीको समग्र सम्पत्ति १ अर्ब ५० करोड डलर...
बुधबार, चैत्र २३, २०७८
काठमाडौं - छिमेकी मुलुक भारत र चीनको समुद्री बन्दरगाहबाट अब सिधै मालसामान बोकेका कन्टेनर काठमाडौं आउन बाटो खुलेको छ ।
काठमाडौं उपत्यकाको चोभारमा अवस्थित सुख्खा बन्दरगाह औपचारिक ...
बुधबार, चैत्र २३, २०७८
काठमाडाैं - बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउनेदेखि सवारी साधनमा जोरबिजोर लागू गर्नेसम्मको तयारी थालेको छ । विदेशी विनिमय सञ्चिति बढाउने उद्देश्य...
बुधबार, चैत्र २३, २०७८
काठमाडाैं - म्याग्दीको बेनी नगरपालिका-९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी गन्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी । पछिल्लो १३ दिनको अवधिमा रु चार लाख ९२ हजार ...
मंगलबार, चैत्र २२, २०७८
काठमाडौं - साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि ल्याउन लागेका बसहरुको चीनका सडकमा परीक्षण भएको छ । साझा यातायातले आफ्नो ट्वीटर एकाउन्टमा राखेको भिडियो अनुसार चीनको उकालो सडकमा...
सोमबार, चैत्र २१, २०७८
काठमाडाैं - श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन् । बिग्रँदै गएको आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेका बेला गर्भनर अजित काब्रालले सोमबार पदबाट राज...
सोमबार, चैत्र २१, २०७८
काठमाडौं - सन् २०२२ को मार्च महिनामा ४२ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्यृत गर्दै उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्च...
सोमबार, चैत्र २१, २०७८
काठमाडाैं - जयनगर-कुर्था रेल सेवा नियमित सञ्चालन शुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र म...
आइतबार, चैत्र २०, २०७८
काठमाडाैं - दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को फ्रेमवर्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को घोषणाभन्दा पनि माथि उठे...
आइतबार, चैत्र २०, २०७८
काठमाडाैं - प्रधानसेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोषको सम्पत्ति करिब ६४ अर्ब पुगेको जानकारीदिएका छन् । विसं २०३२ मा रु एक करोड २४ लाख एक हजारबाट स्थापना भएको सैनिक कल्या...
आइतबार, चैत्र २०, २०७८
काठमाडाैं - सरकारले लामो दूरीका सार्वजनिक यातायातका साधनको भाडादर बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यातायात व्यवस्था विभागले लामो दूरीका यात्रुवाहक तथा माल...
आइतबार, चैत्र २०, २०७८
काठमाडाैं - जयनगर-कुर्था रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल...
आइतबार, चैत्र २०, २०७८
काठमाडाैं - श्रीलंकामा वेटरका रूपमा काम गर्दै आएका अब्दुल रजकले साथीको मोटरसाइकल प्रयोग गरेर ‘उबर इट्स’ का लागि खाद्य सामग्री ढुवानीको काम गर्ने सोच बनाएका थिए । तर, सोचेजस्तो भएन।...
शनिबार, चैत्र १९, २०७८
काठमाडौं - हिउँ पग्लेसँगै नदीमा जलसतह बढेपछि ऊर्जा उत्पादनमा सकारात्मक प्रभाव परेको छ । मस्र्याङदी करिडोर, त्रिशूली करिडोरका आयोजना र माथिल्लो तामाकोशीमा समेत जलसतह बढेको छ ।
जलसत...