Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025
आगामी वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि, ५ लाख नयाँ रोजगारी

आगामी वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि, ५ लाख नयाँ रोजगारी

काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा करिब ८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ । यो वर्ष केलब ५ प्रतिशत मात्रै आर्थिक वृद्धिको अनुमान गरिएका बेला आगामी आर्थिक वर्...
अब हरेक प्रदेशमा रंगशाला, २ अर्ब चार करोड छुट्याइयो

अब हरेक प्रदेशमा रंगशाला, २ अर्ब चार करोड छुट्याइयो

काठमाडौं - सरकारले हरेक प्रदेशमा रंगशाला बनाउने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा हरेक प्रदेशमा ठूला रंगशाला बनाउने उल्लेख छ । आठौं राष्ट्रिय ख...
हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

काठमाडौं –  आज मिति वि. सं.२०७५ साल जेठ १५ गते मंगलबार, तदअनुसार २९ मे २०१८ । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यसप्रकार रहेको छः हेर्नुहोस्
सरकारले आज वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै, जलमार्ग र रेल प्राथमिकतामा

सरकारले आज वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै, जलमार्ग र रेल प्राथमिकतामा

काठमाडौं –  सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि आज वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि तोकेको १५ खर्बको बजेट सिलिङ वरिवरि र...
बढी यात्रु बोक्ने माइक्रो र टेम्पोको जरिवाना रकम बढाइयो

बढी यात्रु बोक्ने माइक्रो र टेम्पोको जरिवाना रकम बढाइयो

काठमाडौं - उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ । गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमक...
सदनमा आर्थिक सर्वेक्षण पेशः ५.५ प्रतिशत वृद्धिको अपेक्षा

सदनमा आर्थिक सर्वेक्षण पेशः ५.५ प्रतिशत वृद्धिको अपेक्षा

काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडाले चालू आव २०७४-७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४ आज सदनमा पेश गर्नुभयो । अर्थमन्त्री डा खतिवडाले प...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं – साताको पहिलो दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ...
हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

काठमाडौं  – आज मिति वि. सं.२०७५ साल जेठ १३ गते आईतवार, तदअनुसार २७मे २०१८ । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यसप्रकार रहेको छः हेर्नुहोस् ।
हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

काठमाडौं –  आज मिति वि. सं.२०७५ साल जेठ १२ गते शनिवार, तदअनुसार २६ मे २०१८ । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यसप्रकार रहेको छः हेर्नुहोस् ।
प्रशोधन केन्द्र नहुँदा पचास करोडको जैतुन खेर गयो

प्रशोधन केन्द्र नहुँदा पचास करोडको जैतुन खेर गयो

बाजुरा - जिल्लाका अधिकांश सामुदायिक वनमा स्थानीय जातको जंगली जैतुन प्रशस्त भए पनि संकलन र प्रशोधन केन्द्र नहुँदा खेर जान थालेको छ । जिल्लाका प्रत्येक सामुदायिक वनमा भएका ...
हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

काठमाडौं –  आज मिति वि.सं. २०७५ साल जेठ ११ गते शुक्रबार, तदअनुसार २५ मे २०१८ । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यसप्रकार रहेको छः हेर्नुहोस्  ।
काठमाडौं केबलकार सञ्चालनयोग्य, पन्ध्र अर्ब खर्च लाग्ने

काठमाडौं केबलकार सञ्चालनयोग्य, पन्ध्र अर्ब खर्च लाग्ने

काठमाडौं - काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तिमा १५ अर्ब खर्च लाग्ने इञ्जिनियरिङ अध्ययनले देखाएको छ । करिब ४० लाख जनसंख्या रहेको केन्द्रीय राजधानी काठ...
हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

काठमाडौं –  आज मिति वि.सं. २०७५ साल जेठ ९ गते बुधबार तदअनुसार २३ मे २०१८ । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यसप्रकार रहेको छः हेर्नुहोस्
शेयर बजार : चार अंकले घट्यो

शेयर बजार : चार अंकले घट्यो

काठमाडौं - निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पुनः ४.३१ अंकले घटेर नेप्से परिसूचक एक हजार ३३२.८२ बिन्दुमा पुगेको छ ।  नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका शेयर कारोवारको म...
टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड नाघे

टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड नाघे

काठमाडौं - नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी पुगेका छन् । कम्पनीले भर्खरै प्रकाशित गरेको एमआईएस रिपोर्टअनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार पु...
जोशी हाइड्रोपावरको आयोजना प्रभावितलाई सेयर खुल्ला, कहाँबाट दिने आवेदन?

जोशी हाइड्रोपावरको आयोजना प्रभावितलाई सेयर खुल्ला, कहाँबाट दिने आवेदन?

काठमाडौं– जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आइपिओ) बिक्री खुला गरेको छ। कम्पनीले मंगलबारदेखि निष्काशन गरेको आइपिओमा इला...
हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

काठमाडौं –  आज मिति वि.सं. २०७५ साल जेठ ८ गते मंगलबार, तदअनुसार २२ मे २०१८ । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यसप्रकार रहेको छः हेर्नुहोस्
आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाइने सरकारी लक्ष्य

आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाइने सरकारी लक्ष्य

काठमाडौं - सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५-७६ को वार्षिक नीति त...
आर्थिक बृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा

आर्थिक बृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा

काठमाडौं - सरकारले आर्थिक वर्ष २०७५-०७६ मा आर्थिक बृद्धिदर १० प्रतिशत हाराहारी पुर्‍याउने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । पाँच वर्षपछि सधैं १० प्रतिशतभन्दा बढीको आर्थिक बृद्...
हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

हेर्नुस, नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यस्तो

काठमाडौं – आज मिति वि.सं.२०७५ साल जेठ ७ गते, सोमवार, तदअनुसार २१ मे २०१८ । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमयदर यसप्रकार रहेको छः हेर्नुहोस्