शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा करिब ८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ । यो वर्ष केलब ५ प्रतिशत मात्रै आर्थिक वृद्धिको अनुमान गरिएका बेला आगामी आर्थिक वर्ष भने ८ प्रतिशत वृद्धि हुने अनुमान गरिएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अाज संसदमा आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा ५ लाख नयाँ रोजगारी पनि सिर्जना हुने जनाएको छ । सरकारले देशमै रोजगारी सिर्जना गरेर विदेशिने प्रवृत्तिलाई रोक्ने नीति ल्याउने पनि जनाएको छ ।

तपाईको प्रतिक्रिया