सोमबार, पौष २३, २०७५
काठमाडौं–सोमबारसुनको मूल्य ५९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पनि सुनको भाउ यही मूल्यमा कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइ...
आइतबार, पौष २२, २०७५
पाँचथर - पाँचथरको मिक्लाजुङ गाउँपालिका-२ स्थित सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन सुरु गरिएको छ ।
दुई वर्षअघि यस क्षेत्रमा परीक्षणका लागि राखिएको वायु ऊर्जाको टावरबाट बिजुली उत्...
शनिबार, पौष २१, २०७५
बेझाड - बगनासकाली गाउँपालिका-८ बराङ्दी बस्ने लुमकला घिमिरेले कृषि जेटिएको जागिर छाडेर व्यावसायिक कुरिलोखेती गर्दै हुनुहुन्छ ।
कुरिलो खेतीबाट राम्रो आम्दानी हुने भएपछि उहाँ यसतर्फ ...
शनिबार, पौष २१, २०७५
बागलुङ - तरकारीको बीउ बेचेर यहाँका एक किसानले मनग्य आम्दानी गर्दै आउनुभएको छ । बागलुङ नगरपालिका-८ सिगानाका टोपबहादुर खड्काले वर्षेनी लाखौँ रुपैयाँको काउली र काँक्राको बीउ उत्पादन ग...
बिहिबार, पौष १९, २०७५
काठमाडौं – सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ ।
सुन आज तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा १ सय रुपैयाँ घटे...
बुधबार, पौष १८, २०७५
काठमाडाैं - सरकारले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालनको जिम्मा जर्मनी कम्पनी म्युनिख एयरपोर्टलाई दिने तयारी गरेको छ ।
सरकारले जर्मन सरक...
बुधबार, पौष १८, २०७५
काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (पुस १७) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ८२ पैसा तोकेको छ ।
यसैगरी बिक्रि मूल्य भने १११ रुपैयाँ ४२ पैसा रहेको छ । एक युरोको ...
मंगलबार, पौष १७, २०७५
काठमाडौं - चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० मा साधारण शेय...
मंगलबार, पौष १७, २०७५
काठमाडौं - भारतको जयनगरदेखि नेपालको धनुषास्थित कुर्थासम्म रेल सञ्चालनका लागि सरकारले शुरूमा रेलका इन्जिन र डिब्बासहितका दुईवटा सेट खरिद गर्ने भएको छ ।
रेल विभागका अनुसार एउटा सेटम...
सोमबार, पौष १६, २०७५
काठमाडौं - नेप्से परिसूचक सोमबार पनि १७ दशमलव ६२ अंकले घटेको छ । आइतबारे साढे १० अंकले घटेको नेप्से परिसूचक सोमबार पनि घटेर ११ सय ८७ दशमलव २८ बिन्दुमा झरेको छ । कारोबार रकम पनि झण्...
आइतबार, पौष १५, २०७५
सुर्खेत - नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा नौ प्रतिशत योगदान पुर्याएको जनाएको छ । एशोसिएशनको वीरेन्द्रनगरमा सम्पन्न २०औँं राष्ट्रिय ...
आइतबार, पौष १५, २०७५
दमौली - उमेरले ७० कटेर बुढ्यौली लागे पनि तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीका वामदेव खनालको जोसमा भने अझै बुढ्यौलीपन देखिँदैन । यो बेलाको उमेर आराम गर्ने भए पनि उहाँमा अझै पनि यु...
आइतबार, पौष १५, २०७५
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले तोकिएको शर्त र समयअनुसार काम नगरेको भन्दै तामाकोशी-काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको पहिलो खण्डको ठेक्का रद्द गरेको छ ...
शनिबार, पौष १४, २०७५
काठमाडाैं - कालिकोटका आगलागी पीडितलाई प्रदेश सरकारले प्रतिपरिवारलाई पाँच लाख रुपैयाँ दिने भएको छ । मन्त्रीपरिषद बैठकले आगलागी पीडितहरुलाई पुनस्र्थापनाका लागि कर्णाली प्रदेश सरकारले...
शनिबार, पौष १४, २०७५
काठमाडाैं - लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना छिटो सक्न ग्लोबल बोलपत्र प्रक्रिया शुरु गरेको छ । गुरुयोजनाको काम शुरु भएको ३५ वर्ष पुग्दा पनि निर्माण सम्पन्न नभएको भन्दै सर्वत...
शुक्रबार, पौष १३, २०७५
काठमाडाैं - जापानले उदयपुरमा आँखा अस्पताल निर्माण गर्न नेपाललाई ८८ लाख रुपैयाँ अनुदान सहयोग स्वरुप दिने भएको छ । सहयोग उपलब्ध गराउने सम्बन्धी सहमतिपत्रमा आज काठमाडौंस्थित जापानी दू...
शुक्रबार, पौष १३, २०७५
काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रवार एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ २७ पैसा तोकेको छ ।
यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ ८७ पैसा रहेको छ । एक युरोको खरिददर १२८ ...
बिहिबार, पौष १२, २०७५
काठमाडौं – बुधबारको तुलनामा बिहीबार अमेरिकी डलरसहित धेरै विदेशी मुद्राको मूल्य केही पैसाले घटेको छ । तर मलेसियन रिंगिटको भाउ भने केही पैसाले बढेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीब...
बिहिबार, पौष १२, २०७५
काठमाडौं – नेपाल राष्ट्र बैंकले शेयर प्रमाणपत्र धितोमा राखेर ६५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ ।
शेयर बजार सुधारका लागि बैंकले सो व्यवस्था गरी बैंक तथा वित्तीय संस्थाला...
बुधबार, पौष ११, २०७५
काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (पुस ११) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ९२ पैसा तोकेको छ ।
यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ ५२ पैसा रहेको छ । एक युरोको ख...