Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024
हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्रीको आह्वान

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । उनले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य...
एउटा ट्रकले गर्दा २२ घण्टा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

एउटा ट्रकले गर्दा २२ घण्टा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं - एउटा ट्रकका कारण अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट-बुटवल सडक २२ घण्टापछि पूर्ण सञ्चालनमा आएको छ । सोमबार साँझदेखि परेको पानीका कारण नवलपुरको गैँडाक...
बजेटमा बढेन तलब र सामाजिक सुरक्षा भत्ता

बजेटमा बढेन तलब र सामाजिक सुरक्षा भत्ता

काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट मंगलबार संघीय संसदमा प्रस्तुत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० कर...
रेमल चक्रवात : मिजोरममा पहिरोमा परी २७ जनाको मृत्यु

रेमल चक्रवात : मिजोरममा पहिरोमा परी २७ जनाको मृत्यु

काठमाडौं - भारतको मिजोरम राज्यमा रेमल चक्रवातबाट २७ जनाको ज्यान गएको छ । सो क्षेत्रमा पानी र बिजुलीको आपूर्ति पनि प्रभावित भएको छ । मिजोरममा रेमल चक्रवातको प्रभावका कारण भारी वर्ष...
गृहमन्त्री रवि लामिछानेविरुद्ध दर्ता रिटको पेसी आज

गृहमन्त्री रवि लामिछानेविरुद्ध दर्ता रिटको पेसी आज

काठमाडौं - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ । गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा ...
आलु-प्याजमा भ्याट छुट, मदिरा र चुरोटमा बढ्यो कर

आलु-प्याजमा भ्याट छुट, मदिरा र चुरोटमा बढ्यो कर

काठमाडौं - सरकारले तरकारी तथा फलफूलमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आलु, प्याज र स्याउमा भ्याट ...
सरकारले सीता दाहालको नाममा कलेज खोल्ने

सरकारले सीता दाहालको नाममा कलेज खोल्ने

काठमाडौं - सरकारले सीता दाहालको नाममा नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज खोल्ने भएको छ । आर्थिक वर्ष २०८१/०८१ को बजेट वक्तव्यमा उक्त कुरा समेटिएको हो । ‘काठमाडौं विश्वविद्यालयमा सी...
यस्तो छ आर्थिक वर्ष २०८१/८२ को बजेट (पूर्णपाठ)

यस्तो छ आर्थिक वर्ष २०८१/८२ को बजेट (पूर्णपाठ)

काठमाडौं - आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । जसअनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्...
सहकारीमा डुबेको ५ लाखसम्मको रकम सरकारले फिर्ता दिने

सहकारीमा डुबेको ५ लाखसम्मको रकम सरकारले फिर्ता दिने

काठमाडौं - सरकारले सहकारीमा पाँच लाख रुपैयाँसम्म रकम बचत गरेर फिर्ता नपाएका बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ । आउँदो आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री...
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई १० करोड

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई १० करोड

काठमाडौं - सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रममार्फत छोरीलाई रोजगारउन्मुख शिक्षा र सीप प्रदान गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले ...
अध्यक्ष सिरोहियालाई मेडिसिटी अस्पताल ल्याइयो

अध्यक्ष सिरोहियालाई मेडिसिटी अस्पताल ल्याइयो

काठमाडौं - कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि जनकपुरबाट एयरलिफ्ट गरी ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ । प्रहरी हिरासतमै रहेका...
आगामी आवमा ९ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणाली थपिने

आगामी आवमा ९ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणाली थपिने

काठमाडौं - अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षदेखि बंगलादेशसँग पनि विद्युत् निर्यात गर्ने बताएका छन् । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा बंगलादेश...
टियु क्रिकेट मैदानको स्तर उन्नति गरिने

टियु क्रिकेट मैदानको स्तर उन्नति गरिने

काठमाडौं - अर्थमन्त्री बर्षमान पुनले खेल क्षेत्रको पुर्बधार विकासका लागि एक अर्ब ३० करोड बजेट छुट्ट्याएको घोषणा गरेका छन् । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन...
चालु आवमा १५ खर्ब ३० अर्ब बजेट खर्च हुने सरकारको अनुमान

चालु आवमा १५ खर्ब ३० अर्ब बजेट खर्च हुने सरकारको अनुमान

काठमाडौं - अर्थमन्त्री बर्षमान पुनले आर्थिक वर्ष ०८०/८१ मा १५ खर्ब ३० अर्ब रुपैयाँ मात्र बजेट खर्च हुने बताएका छन् । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस...
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने सरकारको घोषणा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने सरकारको घोषणा

काठमाडौँ - सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको...
नेपालको घिउ जापान निर्यात

नेपालको घिउ जापान निर्यात

काठमाडौं - निजी क्षेत्रका डेरी उद्योगले घिउ जापान निर्यात गर्न थालेका छन् । कोशी प्रदेशमा रहेको सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रिज प्रालिले उत्पादन गरिरहेको घिउ जापान निर्यात ग...
अध्यक्ष सिरोहियालाई काठमाडौं ल्याउने तयारी

अध्यक्ष सिरोहियालाई काठमाडौं ल्याउने तयारी

काठमाडाैं - नागरिकता किर्ते मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याउने तयारी गरिएको छ । हिजो मात्रै जिल्ला अदालत धनुषाले सिरोहियालाई...
संसदीय छानबिन समितिको कार्यादेश तय (पूर्ण पाठसहित)

संसदीय छानबिन समितिको कार्यादेश तय (पूर्ण पाठसहित)

काठमाडौं - सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश तय भएको छ । संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलले मंगलबार ४ बुँदे कार्यादेश तय गरेको हो । ...
यार्सा टिप्न गएकी २२ वर्षीया जमुनाको लेक लागेर मृत्यु

यार्सा टिप्न गएकी २२ वर्षीया जमुनाको लेक लागेर मृत्यु

काठमाडौं - यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमकी युवतीको मृत्यु भएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका-४ गोतामकोटकी जमुना विष्टको सोमबार लेक लागेर मृत्यु भएको हो । डोल...
विश्वकप खेल्ने नेपाली टिममा अझै सन्दीपको पर्खाइ

विश्वकप खेल्ने नेपाली टिममा अझै सन्दीपको पर्खाइ

काठमाडौं - आईसीसी ट्वान्टी-२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा पुगेको नेपालले सोमबार क्यानडासँग अभ्यास खेल खेल्यो । तर जुन १ देखि हुने ट्वान्टी-२० विश्वकपअघि दुई आधिकारिकमध्ये पहिल...