Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025
योग नेपाली भूभागकै उत्पत्ति : प्रधानमन्त्री ओली

योग नेपाली भूभागकै उत्पत्ति : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले योग नेपाली भूभागकै उत्पत्ति भएको बताउनुभएको छ । नेपाल सरकारले आज बिहान दरबारमार्गमा आयोजना गरेको अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह सम...
काबुल आक्रमणमा मृत्यु हुने दुईजना भारतीय रहेको खुलासा

काबुल आक्रमणमा मृत्यु हुने दुईजना भारतीय रहेको खुलासा

काठमाडौँ – सोमबार बिहान अफगानिस्तानको राजधानी काबुलमा भएको आतङ्कवादी आक्रमणमा परी १४ जनाको मृत्यु भयो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले १४ जना नै नेपाली नागरिक रहेको बताएका थि...
अन्तर्राष्ट्रिय योग दिवस मनाईदै

अन्तर्राष्ट्रिय योग दिवस मनाईदै

काठमाडौँ – आज दोस्रो अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा गत वर्षको जुन २१ का दिनदेखि संसारभर योग दिवस मनाउन थालिएको ...
यस्तो बन्यो कलाकारहरुलाई प्रस्तुत नगरिएको ‘चपली हाईट २’ टिजर (भिडियोसहित)

यस्तो बन्यो कलाकारहरुलाई प्रस्तुत नगरिएको ‘चपली हाईट २’ टिजर (भिडियोसहित)

काठमाडौँ – दर्शकको प्रतीक्षामा रहेको मध्यको एक फिल्म हो ‘चपली हाईट २’ । उक्त फिल्मले टिजर सार्वजनिक गरेको छ । युट्युवमा सार्वजनिक गरिएको टिजरमा फिल्मका कुनै पनि कलाकारहरुलाई प्रस्त...
पुस्तक विमोचान

पुस्तक विमोचान

लेखक तथा नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेको नयाँ कृति कोमामा कोरस रोल्पादेखि सिंहदरबारसम्मको विमोचन गर्नुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । ...
पर्यटकीय केन्द्र फेवाताल

पर्यटकीय केन्द्र फेवाताल

रामसार सूचिमा सूचिकृत पोखराको पर्यटकीय आकर्षणका केन्द्र फेवाताल । तस्बिर : वासुदेव पौडेल
युरोकप : इंग्ल्याण्ड र वेल्स अन्तिम १६ मा

युरोकप : इंग्ल्याण्ड र वेल्स अन्तिम १६ मा

काठमाडौँ – इंग्ल्याण्ड फ्रान्समा जारी युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्लोभाकियासँग गोलरहित बराबरीमा रोकिएसँगै इंल्याण्ड समूह ‘बी’ को उपविजेता बन्...
तमलोपाको उद्घाटन सत्र

तमलोपाको उद्घाटन सत्र

नवलपरासीमा सोमबार बाट सुरु भएको तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा लगायतका अतिथीहरु । त...
वैद्यको  मन्तव्य

वैद्यको मन्तव्य

नेपाल कम्प्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को सोमबार भएको राष्ट्रिय भेलामा मन्तव्य व्यक्त गर्दै अध्यक्ष मोहन वैद्य ।
फेरि नेपालीमाथि ‘टार्गेट’

फेरि नेपालीमाथि ‘टार्गेट’

काठमाडौँ – अफगानिस्तानको काबुलमा अति सुरक्षित स्थानमा छ क्यानेडेली दूतावास । यही दूतावासको बाहिरी सुरक्षामा हुन्छन् नेपाली युवा । उनीहरूलाई दूतावासले सिधा होइन डायनकर्प इन्टरनेशनलब...
पाइलटको पनि नक्कली प्रमाणपत्र, पक्राउ पर्ने डरले धमाधम राजीनामा

पाइलटको पनि नक्कली प्रमाणपत्र, पक्राउ पर्ने डरले धमाधम राजीनामा

काठमाडौँ – एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानविन बढाएपछि विभिन्न एयर लाइन्स कम्पनीमा कार्यरत पाइलटहरुले धमाधम राजीनामा दिन थालेका छन् । दुई महिनामा...
काँग्रेस केन्द्रीय कार्यालय सुनसान, नेताको घरघरमा कार्यकर्ताको भीड

काँग्रेस केन्द्रीय कार्यालय सुनसान, नेताको घरघरमा कार्यकर्ताको भीड

काठमाडौँ – नेपाली काँग्रेसको १३ औँ महाधिवेशन सम्पन्न भएको चार महिना बितिसक्यो तर, सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सुनसान छ । पार्टी पदाधिकारीका साथै अन्य नेताहरूसमेत केन्द्री...
नेपाली कामदारको सुरक्षामा गम्भीर हुन मानव अधिकार आयोगको आग्रह

नेपाली कामदारको सुरक्षामा गम्भीर हुन मानव अधिकार आयोगको आग्रह

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा परी १२ नेपाली नागरिकको मृत्यु र पाँच घाइते भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गरेको छ । आयोगका...
३३ दलीय मोर्चालाई प्रधानमन्त्रीको पत्र, वार्तामा आउन आह्वान

३३ दलीय मोर्चालाई प्रधानमन्त्रीको पत्र, वार्तामा आउन आह्वान

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ३३ दलीय राष्ट्रिय मोर्चा नेपालका संयोजकलाई मोर्चाका मागका सम्बन्धमा वार्तामा आउन सोमबार पत्र पठाउनुभएको छ । मोर्चालाई यही असार ९ गते अप...
अफगानिस्तान आक्रमणप्रती भारतीय प्रधानमन्त्री मोदीद्धारा दुःख व्यक्त

अफगानिस्तान आक्रमणप्रती भारतीय प्रधानमन्त्री मोदीद्धारा दुःख व्यक्त

काठमाडौँ – अफगानिस्तानमा भएको आत्मघाती आक्रमणप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ । १४ जना नेपालीको ज्यान जाने गरी भएको आक्रमणप्रति आफ्नो ट्वीटर एक...
आन्दोलनको माग सुनुवाइ नभएको भन्दै मधेसवादी दलद्वारा सदन बहिष्कार

आन्दोलनको माग सुनुवाइ नभएको भन्दै मधेसवादी दलद्वारा सदन बहिष्कार

काठमाडौँ – मधेस केन्द्रित दलहरुले लामो समयदेखि जारी आन्दोलनको सुनुवाइ नभएको भन्दै आजको व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरका छन् । सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले बै...
काबुल आक्रमणमा १४ जना नेपालीको मृत्यु भएको पुष्टि

काबुल आक्रमणमा १४ जना नेपालीको मृत्यु भएको पुष्टि

काठमाडौ – अफगानिस्तानको राजधानी काबुलमा आज बिहान भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मृत्यु भएका नेपालीहरू सा...
सबैले मिलेर मुलुकको निकास खोज्नुपर्छ : नेता पौडेल

सबैले मिलेर मुलुकको निकास खोज्नुपर्छ : नेता पौडेल

सुनसरी – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनकारी सबैले मुलुकको निकासका लागि मिलन बिन्दु खोज्नुपर्ने समय आएको बताउनुभएको छ । नेपाल प्रे...
अफ्गानिस्तानमा आत्मघाती हमला, १४ जनाको मृत्यु

अफ्गानिस्तानमा आत्मघाती हमला, १४ जनाको मृत्यु

काठमाडौँ – अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती हमला भएको छ । एउटा मिनी बसलाई लक्षित गरेर गरिएको हमलामा १४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ...