बुधबार, आषाढ ०८, २०७३
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजबाट गर्ने भनिएको अस्ट्रेलिया भ्रमण अन्तिम समयमा स्थगित भएको छ । दाहाल आज १२ बजे अस्ट्रेलिया उड्ने कार्यक्रम...
बुधबार, आषाढ ०८, २०७३
काठमाडौँ – नेपाल सरकारले जारी गरेको अनलाइन सञ्चालन निर्देशिका–२०७३ संविधान तथा प्रेस स्वतन्त्रता विरोधी भन्दै खारेज गर्न माग गरिएको छ ।
नेपाल प्रेस युनियन, डिजिटल मिडिया विभागले...
बुधबार, आषाढ ०८, २०७३
नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु हुँदै
नवलपरासी – नवलपरासीमा जारी तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्रमा ल्याइएको पा...
बुधबार, आषाढ ०८, २०७३
टोकियो – पाथीभरा फुड सप्लायर्सले आगामी जुलाई १३ का दिन जापानमा खुला पुरुष भलिवल प्रतियोगीताको आयोजना गर्ने भएको छ ।
सप्लायर्स सञ्चालन गरेको एक बर्षको अवसरमा तोचीगी केनकाे खावारा...
बुधबार, आषाढ ०८, २०७३
काठमाडौँ – आयोजक अमेरिकालाई पाखा लगाँउदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ ।
बुधवार बिहान अमेरिकाको टेक्सामा भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले आयोजक अमेरिकालाई ...
बुधबार, आषाढ ०८, २०७३
काठमाडौँ – अर्जेन्टिनमा स्टार लियोनल मेस्सी राष्ट्रिय फुटबल टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा बुधवार ...
बुधबार, आषाढ ०८, २०७३
बुटवल – अफगानिस्तानको काबुलमा आतङ्ककारीको आत्मघाती आक्रमणमा परी मारिएका मध्येका रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३, देविनगरका ४३ वर्षीय जितेन्द्रसिंह थापाको परिवारजनले जसरी पनि शव...
बुधबार, आषाढ ०८, २०७३
काठमाडौँ – उपाधि दाबेदार जर्मनी युरोकप फुटबलमा समूह सीको विजेता बनेर दोस्रो चरण प्रवेश गरेको छ ।
गएराति भएको खेलमा नर्दन आयरल्याण्डलाई १–० ले हराउँदै जर्मनी समूह विजेता बन्दै प्...
बुधबार, आषाढ ०८, २०७३
काठमाडौँ – अत्यावश्यक सेवा भन्ने वित्तिकै जस्तो सुकै अवस्थामा पनि सञ्चालन गरिने सेवा हो । तर नेपालमा भने अत्यावश्यकीय सेवा नै सवैको निशानामा हुने गरेको छ । अत्यावश्यक सेवा दिने भने...
बुधबार, आषाढ ०८, २०७३
काठमाडौँ – नेपालमा हवाइ सुरक्षाको जोखिम कायम रहेको भन्दै युरोपियन युनियनले कालो सूचीमा राख्ने निर्णयको यस वर्ष पनि निरन्तरता दिएको छ ।
नेपालले अन्तर्राष्ट्रिय हवाइ उड्यान संगठन ...
बुधबार, आषाढ ०८, २०७३
काठमाडौँ – ग्यास उद्योगीहरुले भारतबाट ग्यास खरिद अनुमति (पीडीओ) नभर्ने र आपूर्ति रोक्ने धम्की दिए पनि राजधानीमा ग्यासको अभाव नहुने सरकारले स्पष्ट पारेको छ ।
सरकारले एचपी ग्यासको...
बुधबार, आषाढ ०८, २०७३
काठमाडौँ – सरकारले अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका नेपालीको शव ल्याउन विमान पठाएको छ । आज बिहान साढे ३ बजे विशेष विमानसहित काबुल गएको टोलीले आजै शव नेपाल ल्याउ...
बुधबार, आषाढ ०८, २०७३
काठमाडौँ – आगामी साउनदेखि सरकारले किसानलाई महँगो खालको स्मार्ट मोबाइल फोन सेट र सिम निः शुल्क उपलब्ध गराउने भएको छ । यसका लागि तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।
किसानलाई प्र...
बुधबार, आषाढ ०८, २०७३
काठमाडौँ – नेकपा एमालेको मंगलबारको स्थायी कमिटी बैठकले संविधानमा व्यवस्था भए बमोजिमका प्रदेश सङ्गठन कमिटी गठन गर्ने निर्णय गरेको छ ।
एमालेले पार्टी केन्द्रीय कमिटीको छैटौँ बैठकल...
मंगलबार, आषाढ ०७, २०७३
काठमाडौँ – अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार बिहान दरबारमार्गमा योग कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी ओली, उहाँका धर्मपत्नी राधिका शाक्य, उपप्र...
मंगलबार, आषाढ ०७, २०७३
काठमाडौँ – अगानिस्तानमा सोमबार भएको आतंककारी हमलामा निधन भएका नेपालीको शव र घाईतेहरु लिन नेपाल सरकारले जहाज पठाउने भएको छ ।
शव लिन र घाईतेहरुलाई स्वदेश ल्याउनका लागि जहाज पठाउन ...
मंगलबार, आषाढ ०७, २०७३
विराटनगर – सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानको रक्षा, कार्यान्वयन र जनताको चाहनालाई पूरा गर्न सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढिरहेको बताउनुभएको छ ।
प्रेस चौतारी ...
मंगलबार, आषाढ ०७, २०७३
बजारमा विद्युतीय अटो रिक्सा चल्न थालेपछि काम नपाएर वुटवलमा पार्कीङ गरी राखिएका रिक्सा । तस्विरः देवी प्रसाद भण्डारी
मंगलबार, आषाढ ०७, २०७३
काठमाडौँ – काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर ३४ मिनेट जाँदा नुवाकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्पको परकम्प गएको हो ...
मंगलबार, आषाढ ०७, २०७३
काठमाडौँ – केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पक्राउ गरेका ३६ मध्ये एक प्रधामन्त्री केपी ओलीका दाँतको उपचार गर्ने डाक्टर समेत रहेका छन् ।
गत फागुनमा मात्रै ओलीको अगाडीपट्टीक...