शुक्रबार, साउन २१, २०७३
काठमाडौँ – पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले भूकम्पपीडितलाई घर बनाउन ४५ दिनभित्र पहिलो किस्ता दिइसक्ने र बाढीपहिरो पीडितलाई राहत दिनेलगायत निर्णय गरेको छ ।
मन...
शुक्रबार, साउन २१, २०७३
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः रोशन सापकोटा
बिहिबार, साउन २०, २०७३
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले आफू विरुद्ध नारा लगाइ प्रदर्शन गरेको आरोपमा पक्राउ परेका श्याम खत्रीलाई तत्काल छाड्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ...
बिहिबार, साउन २०, २०७३
काठमाडौँ – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पद तथा गोपनियताको सपथ लिदैँ हुनुहुन्छ ।
राष्ट्रपति विद्या भण्डारीले मुलुकको ३९औं प्रधानमन्त्री पुष्पकमल दाहाल...
बिहिबार, साउन २०, २०७३
पहिरोको उच्च जोखिममा रहेको उत्तरी गोरखाको केरौंजा गाविसमा युवा वैज्ञानिकहरू राम, लक्ष्मण रिमालले जडान गर्नुभएको पहिरोको पूर्व सूचना दिने यन्त्र ।
बिहिबार, साउन २०, २०७३
काठमाडौँ – नेपाल विद्यार्थी संघ (नेबिसंघ) को विधिवत महाधिवेशनको माग सहित अनशनमा बसेका विद्यार्थी नेता गणेश सापकोटाको स्वास्थ्यमा समस्या देखिएपछि उँनकी श्रीमती गौरी पौडेलले जीवनरक्ष...
बिहिबार, साउन २०, २०७३
काठमाडौँ – सत्तासाझेदार दल नेपाली काँग्रेस र माओवादी केन्द्र मन्त्रीको नाम टुंग्याउन आन्तरिक छलफलमा लागेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा निर्वाचित ...
बिहिबार, साउन २०, २०७३
काठमाडौँ – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिन भारतीय राजदूत रन्जित रेले प्रचण्ड निवास लाजिम्पाट पुग्नुभएको छ ।
राजदूत रे प्रधानमन्त्री प्रचण्डलाई ब...
बिहिबार, साउन २०, २०७३
काठमाडौँ – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग चिसिएको सम्बन्ध सुधार्न आफ्नो विदेश भ्रमण गर्ने सूचीमा भारतलाई पहिलो नम्बरमा राख्नुभएको छ ।
सात वर्षपछि दोस्रो पटक ...
बिहिबार, साउन २०, २०७३
काठमाडौँ – निजामती सेवामा एक लाख १८ हजार पाँच सय ७६ दरबन्दी छ । हाल ८३ हजार पाँच सय ५८ कर्मचारी कार्यरत रहेको निजामती किताबखानाको तथ्यांक रहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
...
बिहिबार, साउन २०, २०७३
काठमाडौँ – काँग्रेस र माओवादीबीच बिहीबार नै सानो आकारको मन्त्रिपरिषद बनाउने तयारी भएको छ । मन्त्रालयको भागबण्डा टुंगिए पनि मन्त्री छान्न पार्टीभित्रको आन्तरिक गृहकार्य नभएको कारण ज...
बिहिबार, साउन २०, २०७३
काठमाडौँ – गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपालको नयाँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गरेको छ ।
एनआरएनएका अ...
बिहिबार, साउन २०, २०७३
काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै माइतीघर मण्डलामा खुसीयालीसहित दीप प्रज्वलन गरिएको थियो ।
खुसीयालीसहित गरिएको दीप प्रज्वलन...
बिहिबार, साउन २०, २०७३
काठमाडौँ – निवर्तमान प्रधानमन्त्री केपी ओली बुधवारदेखि बालकोटस्थित निजी निवास सर्नुभएको छ ।
बिहान पौने ११ बजे बालुवाटारस्थित सरकारी निवासबाट निस्किएका ओली संसद् बैठकपछि अपराह्न ...
बिहिबार, साउन २०, २०७३
काठमाडौँ – काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने केही मन्त्री र नेतृत्व सरकारमा सहभागी हुने केही मन्त्री र नेतृत्व चयनका लागि प्रभावशाली केन्द्रीय ...
बिहिबार, साउन २०, २०७३
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएपछि फर्किनेक्रममा शुभेच्छुकलाई अभिवादन गर्नुहुँदै ।
बिहिबार, साउन २०, २०७३
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार छाडेर बुधबार भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा पुगेपछि समर्थकहरु नारा लगाउँदै ।
बिहिबार, साउन २०, २०७३
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार छाडेर बुधबार भक्तपुरको बालकोटस्थित आफ्नो निवासमा पुगेपछि बाबु मोहनप्रसाद ओली लगायतले स्वागत गर्दै ।
बिहिबार, साउन २०, २०७३
कास्की जिल्लास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेको चिया बगान । तस्बिर : वासुदेव पौडेल
बिहिबार, साउन २०, २०७३
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल व्यवस्थापिका–संसदबाट बुधबार नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसद भवनबाट बाहिरिने क्रममा । तस्बिर: रत्न श्रेष्ठ