Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025
प्रधानमन्त्री दाहालका महत्त्वपूर्ण भेटघाट आज

प्रधानमन्त्री दाहालका महत्त्वपूर्ण भेटघाट आज

नयाँ दिल्ली – चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतका राष्ट्रपति प्रणव मुखर्जीदेखि लिएर समकक्षी नरेन्द्र मोदीसँग महत्त्वपूर्ण भेटवार्ता गर्नुहुनेछ ...
महिला संघमा आज मतदान हुँदै, ५३ सदस्यका लागि डेढ सयको उम्मेदवारी

महिला संघमा आज मतदान हुँदै, ५३ सदस्यका लागि डेढ सयको उम्मेदवारी

काठमाडौँ – नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । बिहान ९ बजेदेखि भृकुटीमण्डपमा हुने मतदान अपराह्न ५ बजेसम्म चल्ने छ । मतदान...
किन सर्‍यो तरुण दलको महाधिवेशन ?

किन सर्‍यो तरुण दलको महाधिवेशन ?

काठमाडौँ – ३ देखि ५ असोजका लागि पूर्वनिर्धारित काँग्रेस भातृ संगठन तरुण दलको चौथो महाधिवेशन करिब दुई महिना पर सरेको छ । महाधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवाले गठन गरेक...
प्रधानमन्त्री दाहाललाई विहार राज्य भ्रमणको निम्तो

प्रधानमन्त्री दाहाललाई विहार राज्य भ्रमणको निम्तो

नयाँ दिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहाल र विहारका मुख्यमन्त्री नितिशकुमारबीच नेपाल र भारतको विहार राज्यसँगको सम्बन्ध सुमधुर बनाउने विषयमा छलफल भएको छ । नेपाली दूतावास नयाँ दिल्ल...
दाहाल र मोदीबीच आज भेटवार्ता, यी हुन् वार्ताका एजेन्डा ?

दाहाल र मोदीबीच आज भेटवार्ता, यी हुन् वार्ताका एजेन्डा ?

काठमाडौँ – प्रधानमन्त्री प्रचण्डले शुक्रवार भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी नरेन्द्र मोदी, उपराष्ट्रपति हमिद अन्सारी तथा वरिष्ठ मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।...
गरिबलाई निःशुल्क उपचारका लागि तोकियो अस्पतालहरू, यी हुन् ती अस्पतालहरू ?

गरिबलाई निःशुल्क उपचारका लागि तोकियो अस्पतालहरू, यी हुन् ती अस्पतालहरू ?

काठमाडौँ – सरकारले आठ रोगको निःशुल्क उपचार गर्नका लागि अस्पतालहरू निर्धारण गरेको छ । मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एन...
‘भ्रष्टाचार’ सर्वोच्चको प्राथमिकतामा

‘भ्रष्टाचार’ सर्वोच्चको प्राथमिकतामा

काठमाडौँ – सर्वोच्च अदालतले केही दिनमा भ्रष्टाचारका मुद्दालाई विशेष प्राथमिकता दिई पेसीमा चढाएको छ । यही भदौ २६ र २७ गते मात्र १ सय १४ थान भ्रष्टाचारका मुद्दाहरू पेसीमा चढेको पाइएक...
अख्तियार प्रमुख कार्कीको मुद्दा अस्वाभाविक

अख्तियार प्रमुख कार्कीको मुद्दा अस्वाभाविक

काठमाडौँ – सर्वोच्च अदालतले आफैँ खारेज गरेको जनहित याचिका (पिआइएल)माथि पुनरावलोकन सुरु गरेर संसारमै नभएको अभ्यास थालेको कानुनविद्हरूको भनाइ छ । एक पटक खारेज भएका याचिकामाथि फेरि आद...
अब नेपालमै पाइन्छ विदेशी सिमकार्ड

अब नेपालमै पाइन्छ विदेशी सिमकार्ड

काठमाडौँ – कामका लागि विदेश जाँदै हुनुहुन्छ ? यदि हो भने अब पुग्नेबित्तिकै परिवारसँग कसरी सम्पर्क गर्ने भन्ने चिन्ता नलिए हुन्छ । गन्तव्य मुलुक पुगेर तपाई एयरपोर्टबाटै फोन गर्न सक्...
प्रधानमन्त्री दाहालको स्वागतका लागि भारतीय विदेशमन्त्री विमानस्थलमा

प्रधानमन्त्री दाहालको स्वागतका लागि भारतीय विदेशमन्त्री विमानस्थलमा

काठमाडौँ – चारदिने औपचारिक भ्रमणमा भारत जानुभएका प्रधानमन्त्री प्रचण्ड बिहीबार मध्यान्ह भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ । दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थ...
को–को छन् , प्रधानमन्त्रीको जम्बो टोलीमा ? (नामावलीसहित)

को–को छन् , प्रधानमन्त्रीको जम्बो टोलीमा ? (नामावलीसहित)

काठमाडौँ – ४ दिने भारत भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । दाहाल सरकारी अधिकारी, व्यापारी र मिडियाकर्मी सहित गरी १ सय १६ सदस्यीय जम्बो टोली...
निधीलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

निधीलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि चार दिने भारत भ्रमणमा जानुभएक...
भारतको राजकीय भ्रमणका लागि प्रधानमन्त्री दाहाल दिल्ली प्रस्थान

भारतको राजकीय भ्रमणका लागि प्रधानमन्त्री दाहाल दिल्ली प्रस्थान

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारतको राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुभएको छ । नेपाल वायुसेवा निगमको आरए २०५ फ्लाइटबाट उहाँ त्यसतर्फ प्रस्थान गर्...
सुटुक्क रोल्पा पुगेर बिरामीको उपचार गर्दै डा.केसी

सुटुक्क रोल्पा पुगेर बिरामीको उपचार गर्दै डा.केसी

रोल्पा – कसैलाई थाहै नदिएर डा. गोविन्द केसी रोल्पा आएर बिरामीको उपचार गर्नुभएको छ ।  झोलामा औषधि बोकेर सार्वजनिक बसमा आएका डा केसीले बुधवार बिहानदेखि सुलिचौरस्थित प्राथमिक स्वास...
आफ्नै पत्नी बिक्रीको विज्ञापन अनलाइनमा !

आफ्नै पत्नी बिक्रीको विज्ञापन अनलाइनमा !

एजेन्सी – आफ्नै पत्नी बिक्रीको विज्ञापन प्रकाशित भयो भन्दा तपाईँलाई विश्वास नलाग्न सक्छ । तर बेलायतमा एक पुरुषले आफ्नी पत्नी लिलामीमा बिक्री गर्नका लागि विज्ञापन प्रकाशित गरेका छन्...
देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा मनाइँदै

देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा मनाइँदै

काठमाडौँ – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर,...
पासपोर्ट विना नै सुडान पुगेपछि नेपाली सेनाको टोली फर्काइयो

पासपोर्ट विना नै सुडान पुगेपछि नेपाली सेनाको टोली फर्काइयो

काठमाडौँ – नेपाली सेनाले देशको ऐनकानुन पालना गर्न नमान्दा राष्ट्र नै लज्जित हुनु परेको छ । मङ्गलवार संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र दक्षिण स...
वादोरियो टोली जापान जादैँ

वादोरियो टोली जापान जादैँ

काठमाडौँ – जापानमा हुने ११ औँ सिजी निसिमुरा मात्सुरी फ्रेन्डसिप कराते डो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछन् । सेप्टेम्बर...
सर्वोच्चलाई सरकारको जवाफ ‘कार्कीको फाइल भूकम्पमा हरायो’

सर्वोच्चलाई सरकारको जवाफ ‘कार्कीको फाइल भूकम्पमा हरायो’

काठमाडौँ – सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग सम्बन्धित दुई महत्वपूर्ण फाइल ‘भूकम्पका कारण फेला पार्न नसकिएको’ जनाएको छ । कार्कीविरुद्...
तल्लो अरुण भारतलाई सुम्पने तयारी

तल्लो अरुण भारतलाई सुम्पने तयारी

काठमाडौँ – नेपालका आकर्षक र ठुला जलविद्युत अयोजना वर्षौसम्म ओगट्दै आएको भारतलाई पुनः अर्को त्यस्तै आकर्षक र रणनीतिक महत्त्व भएको आयोजना सुम्पने तयारी भएको छ । कुनै विवादित र गोप...