शुक्रबार, पौष ०८, २०७९
काठमाडौँ - केन्द्रीय कारागारबाट रिहा भएका चार्ल्स शोभराजलाई पुनः कारागार नै पठाइने भएको छ। केन्द्रीय कारागार सुन्धाराबाट छुटेका शोभराजलाई डिल्लीबजार कारागारमा लैजाने तयारी भएको छ।
...
शुक्रबार, पौष ०८, २०७९
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन एकैदिन एक हजार दुई सय रुपैयाँले घटेको हो। जसअनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो ...
शुक्रबार, पौष ०८, २०७९
काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनमा सघाउन आग्...
शुक्रबार, पौष ०८, २०७९
काठमाडौं - झण्डै सात महिनासम्म भारतमा बिजुली बिक्री गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले एक सातादेखि भारतबाट पुनः बिजुली खरिद गर्न थालेको छ । चिसो मौसम बढेसँगै विद्युतको माग उच्च ...
शुक्रबार, पौष ०८, २०७९
काठमाडौँ - शक्तिशाली हिमआँधीका कारण अमेरिका र क्यानडाका केही भागहरु बरफमय भएका छन् । अत्यधिक चिसो र हिमपातका कारण कयौं उडानहरु नै प्रभावित भएका छन् । क्रिसमसको पूर्वसन्ध्यामा विदा ...
शुक्रबार, पौष ०८, २०७९
काठमाडौँ - भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका नेपाली कांग्रेस सांसद टेकबहाहुर गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा...
शुक्रबार, पौष ०८, २०७९
काठमाडौँ - बिहीबार प्रतिनिधिसभाका नव निर्वाचित २७१ सांसदले शपथ लिए । ४ जना सांसदले भने शपथ लिन पाएनन् । आमाको निधन भएका कारण एकीकृत समाजवादीका सांसद प्रेम आले, प्लेन छुटेका कारण मा...
शुक्रबार, पौष ०८, २०७९
काठमाडौँ - नेपाल राष्ट्र बैंकका विनिमय दर अनुसार आज (शुक्रबार) अमेरिकी डलरको भाउ घट्दा अष्ट्रेलियन डलरको भाउ बढेको छ। आज अमेरिकी एक डलरको खरिद दर १३२ रूपैयाँ १३ पैसा रहेको छ । बिक्...
शुक्रबार, पौष ०८, २०७९
काठमाडौँ - कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट आज छुट्ने भएका छन् । बुधबार सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनी आज जेलमुक्त भएका हुन् ।शोभराजलाई अध्यागम...
शुक्रबार, पौष ०८, २०७९
काठमाडौँ - अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुससँग युद्ध चलेसम्म अमेरिका युक्रेनको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिका भ्रम...
बिहिबार, पौष ०७, २०७९
काठमाडौँ - विभिन्न उद्देश्यले जापान प्रवेश गरेका नेपालीहरुले यहीको पासपोर्ट लिने क्रम बर्सेनि बढ्दो क्रममा रहेको छ । जापानको कानून तथा न्याय मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्ल...
बिहिबार, पौष ०७, २०७९
काठमाडौं - बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलमा ५ रुपैयाँले बढेको छ ।
बढेको मूल्य...
बिहिबार, पौष ०७, २०७९
काठमाडौँ - उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकालाई वन क्षेत्रमा साबुन उद्योग निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको छ । धरान उपमहानगरपालिकाले कार्यपालिका निर्णयका आधारमा धरान-...
बिहिबार, पौष ०७, २०७९
काठमाडौँ - विश्व विजेता कप्तान लियोनेल मेस्सीको तस्बिर अर्जेन्टिनाको नोटमा राख्ने तयारी गरिएको छ । एल फाइनासिएरो पत्रिका अनुसार दक्षिण अमेरिकी राष्ट्रको वित्तीय नियामक निकायले राष्...
बिहिबार, पौष ०७, २०७९
काठमाडाैं - नाबालिग बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान अगाडि बढाउन दिएको आदेशविरुद्ध उच्च अदालत पुगेका सन्दीप लामिछानेको निदेवनमाथि आज पेशी तोकिएको ...
बिहिबार, पौष ०७, २०७९
काठमाडौं – नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको नेता चयनका लागि बैठक बोलाइएको बताइएको छ। संघीय संसद् भवनमा बिहीबार दिउँसो नवनिर्वाचित सांसदहरुले ...
बिहिबार, पौष ०७, २०७९
काठमाडौँ - कतार फिफा विश्वकप २०२२ को गोल्डेन बुट विजेता केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर किलियन एमबाप्पे प...
बिहिबार, पौष ०७, २०७९
काठमाडौँ - नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रदर्शन (डेमो) उडान हुने भएको छ । यती एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले दिउँसो २ बजे विमानस्थलमा डेमो उडान गर्ने भए...
बिहिबार, पौष ०७, २०७९
काठमाडौँ - नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरोको भाउ भने घटेको छ । बुधबार एकको खरिदमा १३२ रुपैयाँ १२ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७२ ...
बिहिबार, पौष ०७, २०७९
काठमाडौँ - आजका लागि सर्वदलीय बैठक बोलाइएको छ । सांसदहरूको शपथअघि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई दिउँसो १२ बजे सर्वदलीय बैठकमा बोलाइएको हो ।
बैठकमा १२ दल...