शनिबार, माघ १४, २०७९
काठमाडौँ - सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेलाई अयोग्य ठहर गरेको छ। रवि लामिछाने सांसद हुन अयोग्य रहेको दाबी गर्दै परेको रिटमाथिको अन्तिम सुनुवाई सकिएसँगै लामिछाने सांसद, मन...
शनिबार, माघ १४, २०७९
काठमाडौँ – म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा सिटीले आर्सनललाई १-० गोल अन्तरले हराएको हो ।सिटीलाई जित दिलाउन नाथन एकेले खेलको ६४...
शुक्रबार, माघ १३, २०७९
काठमाडौँ - राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ।राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५...
शुक्रबार, माघ १३, २०७९
काठमाडौं - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको मुद्दाको सुनुवाइ सकिएको छ । शुक्रबार संवैधानिक इजलासमा लामिछानेका वकिलहरूले बहस र रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेपछि स...
शुक्रबार, माघ १३, २०७९
काठमाडौँ - बलिउड मा ‘किङ खान’ भनिने शाहरुखले चार वर्षपछि ठूलो पर्दामामा कमब्याक गरेका हुन्। पठानले अग्रिम बुकिङमा पनि रेकर्ड बनाएको छ। टिकट प्लेटफर्म बुक माइ शोले समाचार एजेन्सी पी...
शुक्रबार, माघ १३, २०७९
काठमाडौँ - प्रहरीले १०१ थान राहदानी र चारित्रिक प्रमाणपत्रसहित दुई जनालाई पक्राउ गरेको छ । अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको राहदानी १ सय १ थान र प्रहरी चारित्रिक प्रमाणपत्र ...
शुक्रबार, माघ १३, २०७९
काठमाडौं - जर्मनीले लेपर्ड २ ट्याङ्क पठाएसँगै रुसले युक्रेनमा आक्रमणलाई तीव्रता दिएको छ । जर्मनीले २५ जनवरीमा युक्रेनलाई ट्याङ्क दिने घोषणा गरेको थियो । युक्रेनले नेटो सहयोगी जर्मन...
शुक्रबार, माघ १३, २०७९
काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम गरेको हो। बिहिबार प्रति तोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको...
शुक्रबार, माघ १३, २०७९
काठमाडौँ - शिक्षा मन्त्रालय र विभागको नक्कली छाप बनाएको आरोपमा कन्सल्टेन्सीका सञ्चालकसहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरको टोलीले काठमाडौं डिल्लीबजारमा रहेको फ्युजन क...
शुक्रबार, माघ १३, २०७९
काठमाडौँ - सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। अपराह्न ४ बजे सुरु हुने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले ‘नेपाल विश्वविद्यालय वि...
शुक्रबार, माघ १३, २०७९
काठमाडौँ - इलामका युवा उद्यमी प्रेम प्रसाद आचार्यले आफैँलाई आगो लगाएर आत्मदाह गरेपछि देश नै स्तब्ध भएको छ । यो घटनामा स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीको नाम गलत रुपमा मुछिएक...
शुक्रबार, माघ १३, २०७९
काठमाडौं - लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए।
उनी केही समयदेखि अस्वस्थ रहेकोमा बिहीबार राति घरमै निधन भ...
शुक्रबार, माघ १३, २०७९
काठमाडौँ - नागरिकताको विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा हालका गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमाथिको रिटमाथि आज पनि बहस हुने भएको छ । सर्वोच्च अदालतको...
शुक्रबार, माघ १३, २०७९
काठमाडौँ - रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको क्वाटरफाइनलमा रियलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको एट्लेटिको मड्रिडमाथि ३–१ क...
शुक्रबार, माघ १३, २०७९
काठमाडौँ - नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले बताए ।
हिजोको बैठ...
शुक्रबार, माघ १३, २०७९
काठमाडौँ - नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा नेकपा एमालेले अघि सार्ने उम्मेदवारको विकल्प खोज्ने संकेत गरेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले ...
शुक्रबार, माघ १३, २०७९
काठमाडौं–तनावका कारण शरीरमा अनेक प्रकारका समस्या हुने गर्छन् । अत्याधिक तनावका कारण लगातार टाउको दुख्ने, अनिद्राको हुने, र पाचनप्रक्रियामा समस्या हुने गर्छ ।फिजिसियन डा.रोगर हेन्डर...
बिहिबार, माघ १२, २०७९
काठमाडौँ - डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फिर्ता अनुमति दिइने मेटाले घोषणा गरेको छ । घोषणासँगै उनको अकाउन्टमा दुई वर्षको निलम्बन समाप्त हुनेछ । निलम्बन ‘आउँदो हप्ता’ समा...
बिहिबार, माघ १२, २०७९
काठमाडौँ - फुटबलमा पहेँलो कार्ड र रातो कार्डको बारेमा सबैलाई थाहा छ । तर पोर्चुगलको महिला लिगमा रेफ्रीले आफ्नो खल्तीबाट सेतो कार्ड निकाले । पोर्चुगिज क्लब बेन्फिका र स्पोर्टिङ लिस्...
बिहिबार, माघ १२, २०७९
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गर्न एमाले अध्यक्ष केपी ओली बालुवाटारमा पुगेका छन् । दुई दिनअघि प्रचण्डसँग छलफल गरेका ओली फेरि भेटघाटका लागि बालुवाटार पुग...