आइतबार, चैत्र १२, २०७९
Sunday, March 26, 2023

काठमाडौँ – म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा सिटीले आर्सनललाई १-० गोल अन्तरले हराएको हो ।सिटीलाई जित दिलाउन नाथन एकेले खेलको ६४ औं मिनेटमा निर्णायक गोल गरे । पराजित आर्सनल भने चौंथो चरणबाट बाहिरिएको छ ।

 

तपाईको प्रतिक्रिया