आइतबार, आषाढ २४, २०८०
काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री थापाले आज माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की तथा नेपाली कांग्रेसबाट रामकुमा...
आइतबार, आषाढ २४, २०८०
काठमाडौँ - संघीय संसद्अन्तर्गत आइतबार दुवै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर ३१ मिनेट तथा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो । आजको राष्ट्रियसभा ...
आइतबार, आषाढ २४, २०८०
काठमाडौं - नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहे...
शनिबार, आषाढ २३, २०८०
काठमाडौँ - आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकले आलोपालो नेतृत्व गर्ने सहमति गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। “समा...
शनिबार, आषाढ २३, २०८०
काठमाडौं - नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ। चितवनको कालीखोला नजिक सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार अहिले ...
शनिबार, आषाढ २३, २०८०
काठमाडौँ - अर्बपति तथा अलिबाबाको एन्ट ग्रुपले १ अर्ब अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ । चीन सरकारले गरेको घोषणाअनुसार ज्याक माको प्रविधि कम्पनीहरूको समूह एन्ट ग्रुपले उक्त जर...
शनिबार, आषाढ २३, २०८०
काठमाडौँ - समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ। बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, अलोकनगरमा आज अपराह्न ४ बजे बस्ने भएको हो। बैठकमा मुलुकमा विकसित...
शनिबार, आषाढ २३, २०८०
काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार आफ्नो ७७ औँ जन्मदिन मनाउँदैछन् । जन्मदिनको अवसरमा राजावादीहरुले शुभकामना दिँदै राजतन्त्रको पुनर्स्थापनाको पक्षमा वकालत गरिरहेका छन् । ...
शनिबार, आषाढ २३, २०८०
काठमाडौं - हिन्दी चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले जनताको भावनालाई स्वीकार गर्ने भन्दै अन्ततः माफी मागेका छन् ।
‘आदिपुरुष’ सिनेमाले हिन्दु धर्मका बारेमा गलत प्र...
शनिबार, आषाढ २३, २०८०
काठमाडौँ - आज मुलकभरका बैंकहरु खुल्ला हुने छन् । नेपाल राष्ट्र बैंकले आज र आगामी ३० गते शनिबारको दिनमा पनि बैंक तथा वित्तिय संस्था खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले दुबै दिन ...
शनिबार, आषाढ २३, २०८०
काठमाडौँ - काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु गरेको छ । यही असार २८ गतेदेखि साउन १२ गतेसम्म अनलाइन आवेदन दिन सक...
शुक्रबार, आषाढ २२, २०८०
काठमाडौँ - फेसबुकको म्यासेन्जरमा समस्या देखिएको छ । आज ( शुक्रबार ) दिउँसो देखि म्यासेन्जर एपमा एकअर्कालाई फोटो पठाउन नमिल्ने भएको हो । फोटो पठाएपछि रातो अक्षरमा ‘म्यासेज कुड नट बि...
शुक्रबार, आषाढ २२, २०८०
काठमाडौँ – आईसीसी विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ। जिम्बाब्वेमा भएको १० राष्ट्र सहभागी विश्वकप छनोटमा नेपाल आठौँ स्थानमा रहँदै स्वदेश फर्किएको हो। प्रतिय...
शुक्रबार, आषाढ २२, २०८०
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसदमा दिल्लीको आदेश मान्नेहरुको बहुमत रहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भन्दा पनि उनलाई प्रधानमन्त्री बनाउने...
शुक्रबार, आषाढ २२, २०८०
काठमाडौँ - शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोला १ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।
बिहीबार छापा...
शुक्रबार, आषाढ २२, २०८०
काठमाडौँ - काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिल बल्लब श्रेष्ठ पनि पक्राउ परेका छन् । ललितपुर प्रहरी परिसरले शुक्रबार बिहान ९ः३० बजे श्रेष्ठलाई...
शुक्रबार, आषाढ २२, २०८०
काठमाडौँ - पशुपतिनाथको मन्दिरभित्र आज बिहान ४३ तोला सुन फेला परेको छ । जलहरी राखिएको मुनितिर खोतल्दा उक्त सुन फेला परेको हो ।
जलहरीको तौलमा हिसाब नमिलेपछि आज बिहान सोही स्थानमा ...
शुक्रबार, आषाढ २२, २०८०
काठमाडौँ - उपसभामुख इन्दिरा रानाको नेतृत्वमा गएको पाँच सदस्यीय प्रतिनिधिमण्डल गन्तव्यमा पुगेको छ । चीनको गुइयाङमा हुन लागेको सम्मेलनमा भाग लिन उहाँ गएराति चीनको ग्वाङझौ हुँदै गुइया...
शुक्रबार, आषाढ २२, २०८०
काठमाडौं - प्रतिनिधिसभा बैठक आज दिउँसो ३ बजे बस्दैछ । संसद् सचिवालयका अनुसार, आजको प्रतिनिधिसभा बैठकमा तीन विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । पहिलो नम्बरमा नेपाल विश्वविद्यालय विध...
बिहिबार, आषाढ २१, २०८०
काठमाडौँ - आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै १२ वर्षपछि नेदरल्यान्ड्स विश्वकपमा छनौट भएको छ । नेदरल्यान्ड्स २०११ पछि पहिलो पटक विश्वकपमा...