खानागावा बिभाग (शाखा) कार्यालय
कामको बिवरण | लसनमा विक्रीका लागि राखिने अोनिगिरी बनाउने (लाईनको काम) | |||||
योग्यता | महिला तथा पुरूष, अनुभब नभएकालाई पनि स्वागत | |||||
तलब | प्रतिघण्टा ८७० येन, यातायात खर्च प्रतिमहिना बढीमा १०,००० येनसम्म | |||||
काम गर्ने स्थान | खानागावा केन हासीमोतो स्टेशनबाट बसको व्यवस्था | |||||
समय | १०:००~१९:०० तथा ११:००~२०:०० आराम समय १ घण्टा कामको समय ८ घण्टा | |||||
बिदा | सिफ़्ट प्रणाली (सल्लाह अनुसार) |
कामको बिवरण | खाध्य बस्तुको फ़्याक्ट्रीमा मोरिचुके (खाना राख्ने) लाईनमा काम गर्ने | |||||
योग्यता | महिला मात्र, अनुभब नभएकालाई पनि स्वागत | |||||
तलब | प्रतिघण्टा ८६८ येन, यातायात खर्च प्रतिदिन ४०० येन | |||||
काम गर्ने स्थान | खानागावा केन योकोहामा सी चुरुमी कु | |||||
समय | ८:००~१७:०० आराम समय १ घण्टा कामको समय ८ घण्टा | |||||
बिदा | सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | सामाजिक बिमा (स्याखाई होकेन),याको स्टेशनबाट पैदल ५ मिनेट | |||||
लामो अवधीको काम |
कामको बिवरण | 【तु. आवश्यक】 खाध्य बस्तुको फ़्याक्ट्रीमा सरसफ़ाईको काम | |||||
योग्यता | पुरुष मात्र, अनुभब नभएकालाई पनि स्वागत | |||||
तलब | प्रतिघण्टा ८६८ येन, यातायात खर्च प्रतिदिन ४०० येन | |||||
काम गर्ने स्थान | खानागावा केन योकोहामा सी चुरुमी कु | |||||
समय | ८:००~१७:०० आराम समय १ घण्टा कामको समय ८ घण्टा | |||||
बिदा | सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | सामाजिक बिमा (स्याखाई होकेन), याको स्टेशनबाट पैदल ५ मिनेट | |||||
लामो अवधीको काम |
कामको बिवरण | खाध्य बस्तुको फ़्याक्ट्रीमा सामान छुट्याउने काम (सिवाके) | |||||
योग्यता | पुरुष मात्र, अनुभब नभएकालाई पनि स्वागत | |||||
तलब | प्रतिघण्टा ८६८ येन, यातायात खर्च प्रतिदिन ४०० येन | |||||
काम गर्ने स्थान | खानागावा केन योकोहामा सी चुरुमी कु | |||||
समय | १४:००~१९:०० बजे, काम गर्ने समय ५ घण्टा | |||||
बिदा | सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | सामाजिक बिमा (स्याखाई होकेन), याको स्टेशनबाट पैदल ५ मिनेट | |||||
लामो अवधीको काम |
कामको बिवरण | 【तु. आवश्यक】 खाध्य बस्तुको फ़्याक्ट्रीमा स्टोरको काम | |||||
योग्यता | पुरुष मात्र, अनुभब नभएकालाई पनि स्वागत | |||||
तलब | प्रतिघण्टा ८६८ येन, यातायात खर्च प्रतिदिन ४०० येन | |||||
काम गर्ने स्थान | खानागावा केन योकोहामा सी चुरुमी कु | |||||
समय | ८:००~१७:०० आराम समय १ घण्टा कामको समय ८ घण्टा | |||||
बिदा | सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | सामाजिक बिमा (स्याखाई होकेन), याको स्टेशनबाट पैदल ५ मिनेट | |||||
लामो अवधीको काम |
कामको बिवरण | खाध्य बस्तुको फ़्याक्ट्रीमा खाध्य पदार्थको तयारी, कटिंग, जोख्ने आदि काम | |||||
योग्यता | पुरुष मात्र, अनुभब नभएकालाई पनि स्वागत | |||||
तलब | प्रतिघण्टा ९०० येन, यातायात खर्च प्रतिदिन ६०० येन | |||||
काम गर्ने स्थान | टोकियो, ओता-कु | |||||
समय | ८:००~१७:०० आराम समय १ घण्टा कामको समय ८ घण्टा | |||||
बिदा | सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | सामाजिक बिमा (स्याखाई होकेन), निसी मागोमे स्टेशनबाट पैदल १५ मिनेट | |||||
लामो अवधीको काम |