भाइटीकाको शुभ साइत आइतबार ११ः३७ बजे
भाइटीकाको शुभ साइत आइतबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजा पूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार मंगलबारदेखि सुरु भएको हो । बुधबार काग तिहार, बिहीबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । शनिबार गाई/गोवर्द्धन पूजा, बलि पूजा, हली तिहार, म्हपूजा र नेपाल संवत् ११४५ मनाइनेछ ।
जापानमा अब साइकल चालकले फोन चलाए वा मापसे गरेको भेटिए जेल सजाय हुने
जापानमा साइकल चालकमाथि थप निगरानी गरिने भएको छ । शुक्रबारदेखि लागू भएक...
चिबाको होटलमा महिला कर्मचारीको दुवै हात बाँधेर हत्या
जापानको चिबा प्रिफेक्चरको एक होटलमा महिला कर्मचारीको हत्या भएको छ । ५६...