काठमाडौं- काठमाडौंमा आजदेखि सुरु हुने साफ च्याम्पियनसिप समुद्रपारि डट कममा प्रत्यक्ष प्रशारण हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजेपछि हुने उदघाटन खेलमा नेपाल र बंगलादेश भिड्दैछन्। खेल अवधिभर भिडियो प्रत्यक्ष प्रसारण हुनेछ । लाइभ हेर्न तलको लिंक क्लिक गर्नुहोस्
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार