![Dev Gurung](https://samudrapari.com/wp-content/uploads/2011/12/Dev-Gurung.jpg)
गुरुङले शुक्रबार विज्ञप्ती जारी गर्नुहुँदै ढकालमाथिको आक्रमणलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने भएकाले दोषीहरुलाई कडा कारबाही गर्न माग गर्नुभएको छ ।
उहाँले विज्ञेप्तीमा ढकालमाथीको आक्रमण जुनसुकै कारणले आक्रमण भए पनि त्यस्तो आक्रमण असोभनिय भएको उल्लेख गर्नुभएको छ ।
ढकाल सवार वा १ झ ८५०० नम्बरको गाडीमा पुतलीसडकस्थित शङ्करदेव क्याम्पस अगाडि ढुंगा प्रहार भएको थियो । उहाँको गाडीमा ढुङ्गा प्रहार गर्ने दश जनालाई प्रहरीले हिजो पक्राउ गरेको छ ।