Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

दृश्य नं. १
स्थानः इराकको राजधानी बागदाद ।
समयः अमेरीका इराक युुद्ध शुरु हुनुभन्दा एक महिना अघि ।
जनताः सद्दाम हुसेन, हाइ !! हाइ !!
अमेरीकालाई तह लगाई ।
दृश्य नं. २
स्थानः इराकको राजधानी बागदाद ।
समयः अमेरीका इराक युद्धमा अमेरीका इराकमाथि हावि
हुँदै जान थालेपछि ।
जनताः अमेरीका,  हाइ !! हाइ !!
सद्दाम हुसेन लाई तह लगाई ।
जनता भनेका सधै र सबै यस्तै हुँदा रहेछन हैन त ?

-जुरोपानी-४, झापा
हाल: मैतीदेवी, काठमाडौँ |

तपाईको प्रतिक्रिया