Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
अमेरिकाको एउटा विश्वविद्यालयमा गरिएको एक सर्वेक्षणमा पुरुषहरूले सेक्स गर्दा र महिलाहरूले किस गरेको बेला आफ्नो सम्बन्ध अझै राम्रो भएको ठान्ने गर्दछन् ।
१,०४१ जना विश्वविद्यालयका विद्यार्थीहरू माझ गरिएको सर्वेक्षणमा केटाहरूले केटीहरूले भन्दा बढी किस नै नगरिकन सेक्स सम्बन्ध राख्ने गरेको पाइएको थियो । यस्तै अनुसन्धानको क्रममा किस गर्दा सम्बन्धमा अझै रोमान्टिक थपिने अनुभव गरेको पनि पाइएको थियो ।
चुम्बन गर्दा दुवैको तर्फबाट केही रासायनिक तत्वहरू पनि आदान–प्रदान हुने हुनाले यस्तो भएको हुन सक्दछ ।
महिलाहरूको तुलनामा पुरुषहरूले बढी खुला मुख र जिब्रोमा चुम्बन गर्न मन पराउँछन् र यस्तो तरिकाले चुम्बन गर्दा एक–अर्कामा रासायनिक पदार्थहरु आदान–प्रदान धेरै हुने गर्दछ अनुसन्धानकर्तामध्ये एकको भनाई छ । धेरैले आफ्नो सम्बन्धको एउटा भागको रुपमा चुम्वनलाई लिने  गरेको अनुसन्धानको क्रममा पाइएको थियो ।
एउटा खराव चुम्बनले तपाईंको सम्बन्धलाई बिगार्न सक्न कुरा रिपोर्टमा उल्लेख गरिएको छ । तर महिलाहरूले भने यौन सम्पर्क गरिसकेपछि मात्र चुम्बनको बारेमा सोच्ने गरेको बताएका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया