Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष ०५, २०८१
Friday, December 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा युरोपका कार्यक्रमहरूमा सहभागी भएपछि आज भारतको नयाँ दिल्ली पुगेकी छिन्। नयाँ दिल्ली भ्रमणका क्रममा मन्त्री राणाले भोलि शुक्रवार आयोजना हुने नेपाल-भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछिन्।

यसबाहेक, उनले आफ्नो नियमित स्वास्थ्य परीक्षण पनि नयाँ दिल्लीमै गराउने कार्यक्रम रहेको छ। मन्त्री राणा सोमबार स्वदेश फर्किनेछन्।

तपाईको प्रतिक्रिया