Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ –  साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ अंकमा झरेको छ। बिहीबार कुल ३१० कम्पनीका सेयरहरूमध्ये ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर ५५ हजार ९८९ पटकको कारोबारमा खरिद-बिक्री भएका छन्। कुल कारोबार रकम ४ अर्ब ७६ करोड २ लाख ७६ हजार रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये सबै राताम्मे भएका छन् भने सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। आजको कारोबारमा २९ कम्पनीका सेयर मूल्य बढेको छ, जबकि २११ कम्पनीका मूल्य घटेका छन् र ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया