Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – मलेसियामा भइरहेको महिला यु–१९ एसिया कप अन्तर्गत नेपाल र श्रीलङ्काबीचको ‘सुपर–४’ खेल वर्षाले स्थगित भएको छ। क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा सुरु भएको खेल वर्षाका कारण पहिलो ओभरपछि रोकिएको थियो। खेल स्थगन भएसँगै दुवै टोलीले १-१ अङ्क बाँडेका छन्।

नेपालले यसअघि सुपर–४ मा स्थान बनाउन पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो। त्यसपछि समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द हुँदा नेपाल र भारतले १-१ अङ्क बाँडेका थिए। रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बनेको थियो भने नेपाल उपविजेता रह्यो।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया