Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ०४, २०८१
Thursday, December 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मनाङको नेस्याङ क्षेत्र केन्द्रबिन्दु भएर आज बिहान ७:३७ मा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको प्रभाव मनाङसँगै आसपासका जिल्लामा पनि महसुस गरिएको छ।

यसअघि, बुधबार बझाङको धामेना क्षेत्र केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसैगरी, मंगलबार पनि त्यही क्षेत्रमा ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो।

 

 

तपाईको प्रतिक्रिया