समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु यसै साता नेपालको औपचारिक भ्रमणमा आउने भएका छन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार आजबाट सुरु हुने दक्षिण एसियाली भ्रमणका क्रममा लुले पहिले श्रीलंका, त्यसपछि भारत, र अन्त्यमा नेपाल भ्रमण गर्नेछन्।
नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री लुले उच्चस्तरीय नेतृत्वसँग वातावरण संरक्षण, महिला सशक्तीकरण, र दिगो विकासबारे छलफल गर्नेछन्। साथै, नेपाल–अमेरिका सम्बन्धका विभिन्न पक्षमा युवा नेताहरूसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ।
नेपालका सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन तथा अर्थतन्त्रसँग सम्बन्धित अन्य विषयमा पनि उनले विशेष चासो देखाउने छन्। विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार लुको दक्षिण एसिया भ्रमणको अन्तिम गन्तव्य नेपाल हुनेछ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१
प्रकाशित समय: १६:१३:२६