Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालमा पूर्ण रूपमा प्रतिबन्धित अनलाइन बेटिङ प्लेटफर्म वनएक्स बेटमा ठूलो रकम कारोबार गरेको आरोपमा एक एजेन्ट पक्राउ परेका छन्।

पाँचथर स्थायी घर भई ललितपुरमा बस्दै आएका ३७ वर्षीय सुनील राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार सुनीलले वनएक्स बेटमार्फत ५५ करोड रुपैयाँभन्दा बढीको आर्थिक लेनदेन गरेको खुल्न आएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको र चाँडै विस्तृत जानकारी सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया