Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा भव्य स्वागत गरिएको छ । परिवारका सदस्यसहित केही बेरअघि भुटान पुगेका पूर्व राजा ज्ञानेन्द्रलाई भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।उनको स्वागतका लागि भुटानकी राजकुमारी पेम ल्हादेन पेम वाङचुकले स्वागत गरेकी थिइन् । आइतबार काठमाडौं फर्किने ज्ञानेन्द्रका साथमा छोरी प्रेरणा, भतिजी सितास्मा शाह र सचिवालयका केही सहयोगीहरू पनि छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया