Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको नयाँ विनिमय दर घोषणा गरेको छ। अमेरिकी डलरको खरिद दर एक सय ३३ रुपैयाँ ६० पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ २० पैसा रहेको छ।

यूरोको खरिद दर १४९ रुपैयाँ ७ पैसा र बिक्री दर १४९ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ। पाउण्ड स्टरलिङको खरिद दर १७७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७८ रुपैयाँ ३९ पैसा तय गरिएको छ। त्यस्तै, जापानिज येन दशको खरिद दर ९ रुपैयाँ ३३ पैसा र बिक्री दर ९ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया