Deneme Bonusu Veren Siteler
सोमबार, पौष १५, २०८१
Monday, December 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – यस वर्षको दसैँ लगायतका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालयहरू र विभिन्न बैंकहरूमार्फत सुकिला नोट साट्न सकिने व्यवस्था गरेको छ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखरेलका अनुसार असोज १३ बाट सुकिला नोट साट्ने व्यवस्था मिलाइएको छ तर यस वर्ष नयाँ नोट भने साट्न नपाइने राष्ट्र बैंकले पहिले नै निर्णय गरिसकेको छ।

सुकिला नोट साट्न इच्छुकहरूले ५, १०, २०, ५०, र १०० दरका एक सेट नोट मात्र साट्न सक्नेछन्।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया