Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – हरितालिका तीजको अवसरमा आज काठमाडौँको प्रसिद्ध पशुपतिनाथ मन्दिरमा भक्तजनहरूले भगवान् शिवको पूजा आराधना गरेका छन्। मन्दिरमा शिवलिंगको दर्शन गर्न भक्तहरूको ठूलो भीड लागेको छ।

देशका विभिन्न स्थानहरूमा आज महादेवको पूजा गर्दै तीज पर्व मनाइँदैछ। धार्मिक मान्यताअनुसार, भाद्र शुक्ल तृतीयामा शिव र पार्वतीको पूजा उपासना गरी व्रत बस्दा पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरी महादेवलाई पति रूपमा प्राप्त गरेको धार्मिक कथा अनुसार तीज व्रतको प्रचलन भएको मानिन्छ।

 

तपाईको प्रतिक्रिया