सुनको मुल्य तीन दिनदेखि स्थिर, चाँदीको मूल्य घट्यो
समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य तीन दिनदेखि स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छ। यसअघि सोमबार र मंगलबार पनि सुनको मूल्य सोही दरमा कायम रहेको थियो।
तर, चाँदीको मूल्य भने मंगलबारको तुलनामा प्रतितोला २० रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १७ सय ७५ रुपेयाँमा कारोबार भईरहेको चाँदी आज घट्दै प्रतितोला १७ सय ५५ रुपैयाँमा झरेको हो ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।