Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

 

काठमाडौँ – डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार माघको दोस्रो हप्ता यता फैलिएको डेंगुले ६,८३१ जनालाई सङ्क्रमित बनाएको छ।

देशभरका ७७ जिल्लामध्ये हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। सात प्रदेशहरूमध्ये गण्डकी प्रदेशमा सबैभन्दा धेरै सङ्क्रमित रहेका छन। जहाँ ४७.३ प्रतिशत अर्थात् ३,२२९ जना संक्रमित छन्।

बागमती प्रदेशमा १,७२३ जना, कोशीमा ८१५ जना, मधेसमा १०६ जना, लुम्बिनीमा ४७४ जना, कर्णालीमा १०५ जना र सुदूरपश्चिममा ३७९ जना सङ्क्रमित रहेका छन्।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया