Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल २० महिना १५ दिन बाँकी रहेको बताएका छन् । शनिवार क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको कार्यकालभन्दा एक हप्ता अघि नै प्रधानमन्त्री छोड्न तयार रहेको बताए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले भने, ‘मलाई मन नपराउनेहरूलाई खुसीको खबर भन्न चाहन्छु । मेरो यस पटकको प्रधानमन्त्रीको कार्यकाल कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्र बाँकी छ । त्यो भन्दा पनि हप्ता दिन अघि नै छोड्छु भनेको छु मैले । बढी खाऊँ भन्ने होइन कि समयमै हस्तान्तरण गरौँ भन्ने मेरो नीति हुन्छ ।’

प्रधानमन्त्री ओलीले राजनीतिलाई घृणा गर्ने सामाजिक अराजकता बढेर गएको दाबी गरे । यस्तो अराजकताले समाजको हित नगर्ने उल्लेख गरे । उनले भने, ‘राजनीतिलाई घृणा गर्ने भन्ने कुरा, व्यवस्थालाई घृणा गर्ने भन्ने कुरा, थिति बनेको व्यवस्थालाई घृणा गर्ने भनेको सामाजिक अराजकता मात्र हो । त्यसले समाजलाई कुनै राम्रो अवस्थामा पुर्याउँदै पुर्‍याउँदैन । ती कुराले समाजलाई बेथितितिर लान्छ, घृणाले समाजलाई छिन्नभिन्न मात्रै गर्छ । हामीले प्रजातान्त्रिक समाज स्थापना गर्न खोजेको हो । हामीले सकारात्मक, विनम्र, शान्त जीवन पद्धति, नरम, राम्रो कुरा गर्ने जीवनपद्धति, सबैको अधिकारलाई सम्मान गर्ने जीवन पद्धति खोजेको हो ।’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया