गोकुल बाँस्कोटाको प्रश्न- डेडिकेटेड र ट्रंक लाइनको १६ अर्ब किन मिनाहा गरियो?
समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले डेडिकेटेड र ट्रंक लाइनको १६ अर्ब रुपैयाँ किन मिनाहा गरियो भन्ने विषयमा प्रश्न उठाएका छन्।
आइतबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै बाँस्कोटाले यसअघि एक वर्षमा ५१ अर्ब रुपैयाँ संकलन भएको स्मरण गराउँदै सरकारले यसबारे स्पष्ट जवाफ दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले यसलाई डाटा ग्यापको परिणाम भएको टिप्पणी गरेका छन्। मीनेन्द्र रिजालको प्रतिवेदनप्रति पनि असहमति जनाएका छन्।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।