Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रति तोला एक हजार रुपैयाँले बढेर एक लाख ५२ हजार ४ सय रुपैयाँ पुगेको छ। शुक्रबार सुनको मूल्य एक लाख ५१ हजार ४ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि ३५ रुपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ

 

 

तपाईको प्रतिक्रिया