काठमाडौं – जापानले भारतलाई नौसैनिक युद्धपोतमा प्रयोग हुने अत्याधुनिक प्रविधि प्रदान गर्ने भएको छ । जापानले भारतीय नौसेनाका लागि नोरा-५० एन्टेना लगायतका प्रविधि प्रदान गर्ने भएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यस अत्याधुनिक एन्टेनामा नौसैनिक युद्धका बेला क्षेप्यास्त्र र चालकरहित हवाई उपकरण (ड्रोन) को पहिचान गर्ने क्षमता रहेको इण्डियन डिफेन्स रिसर्च विङले जनाएको छ । यसबाट भारतीय नौसेनाको क्षमता थप सुदृढ भइ समुद्री सुरक्षा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
जापानको एनईसी र अन्य कम्पनीले उत्पादन गर्दै आएको उक्त एन्टेना जापानका अत्याधुनिक युद्धपोतमा समेत प्रयोग हुँदै आएको छ । यसलाई चारपक्षीय सुरक्षा संवाद क्वाडमा आबद्ध दुबै मुलुकबीच बढ्दो सैन्य साझेदारीका लागि महत्वपूर्ण कदमका रुपमा हेरिएको छ ।
प्रकाशित मिति: बुधबार, भाद्र ०५, २०८१
प्रकाशित समय: २१:१९:५६