काठमाडौँ – मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ८ जना राज्यमन्त्रीलाई पदमुक्त गरेका छन्। जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएपछि मुख्यमन्त्री सिंहले आज ८ राज्यमन्त्री हटाएका हुन् । सिंहले सरकारमा समावेश दलहरूसँगको सल्लाह अनुसार राज्यमन्त्रीहरूलाई हटाएको जानकारी दिए।
मुख्यमन्त्री सिंहले साउन २० गते रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए। त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्गलाई राज्यमन्त्रीमा नियुक्त गरिएको थियो।
अब मधेश प्रदेशमा मुख्यमन्त्रीसहित १२ मन्त्रीमात्र रहने छन्।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।