प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिस्रीबीच भेटघाट
समाचार सुन्नुहोस :
काठमाडौँ – भारतका विदेश सचिव विक्रम मिस्रीले नेपालको दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। आइतबार बिहान नेपाल आएका मिस्रीले दिउँसो ३:३० बजेपछि प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका हुन्। यसअघि, मिस्रीले नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन र अवलोकन गरेका थिए।
भारतको विदेश सचिवको रूपमा मिस्रीको यो पहिलो नेपाल भ्रमण हो। सोमबार बिहान ११:४५ बजे उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गर्ने कार्यक्रम तय गरिएको छ। मिस्री सोमबार साँझ स्वदेश फर्किनेछन्।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।