जापानबाट समुन्द्रले ल्याए तीज गीत ‘के गर्यो करिमैले…’ (भिडिओसहित)
टोकियो – जापानलाई कर्मथलो बनाउँदै आएका गायक सर्जक समुन्द्रराज पौडेलको नयाँ तीज गीत ‘करिमैले’ सार्वजनिक भएको छ । गायिका सुनिता बुढाले स्वरमा साथ दिएको गीत समुन्द्रराज पौडेल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
राजन कार्कीको शब्दमा रहेको गीतमा संगीत तथा लय गायक पौडेलकै छ भने संगीत संयोजन पूर्ण सम्योगले गरेका छन् । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर सार्वजनिक भएको गीत दर्शक/श्रोताले मन पराउने अपेक्षा गरिएको छ । यु
वा युवतीको माया प्रेमको भावलाई समेटेर तयार पारिएको गीतको भिडिओमा लोमश शर्मा र नारायणी खत्रीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन तथा कोरियोग्राफ होम गुरुङ गरेका छन् भने भिडियोका सिनेम्याटोग्राफर दुर्गा पौडेल हुन् ।