काठमाडौँ – अभिनेता अर्जुन रामपाल प्रेमिका गेब्रिएला डेमेट्रिएड्सको दोस्रो गर्भावस्थाका कारण चर्चामा थिए। तर बिहीबार अर्थात् जुलाई २० मा दुबैले आफ्नो दोस्रो सन्तानको स्वागत गरे, जसको घोषणा अभिनेताले सामाजिक सञ्जाल मार्फत गरेका छन्। अभिनेताको यो विशेष पोष्टमा फ्यानहरूले प्रेमको वर्षा गरिरहेका छन् र जोडीलाई माया दिइरहेका छन्।
५० वर्षको उमेरमा चौँथो पटक बाबु बनेको खुसी व्यक्त गर्दै अभिनेता अर्जुन रामपालले तौलियाको तस्बिरमा हेलो वर्ल्ड लेखिएको पोस्ट सेयर गरेका छन्।यो विशेष तस्बिरसँगै अभिनेताले क्याप्सनमा लेखेका छन्,‘आज म र मेरो परिवारमा एउटा सुन्दर बच्चाको जन्म भएको छ, आमा र छोरा दुवै सन्चै छन्। डाक्टर र नर्सहरूको टोलीलाई धन्यवाद। हाम्रो खुशीको कुनै सीमा छैन। तपाईंको माया र समर्थनको लागि धन्यवाद।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, साउन ०५, २०८०
प्रकाशित समय: १३:४३:५७