Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा हेर्न नभ्याइनेमा परेको छ । हिन्दी फिल्मबारे अदालतले जारी गरेको आदेश नमान्ने बालेनको घोषणाविरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसबारे न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा आइतबार सुनुवाई हुनेगरी पेशी तोकिएको थियो । अदालतको आदेश मान्दिनँ भनेर मेयर बालेनले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । अवहेलना उजुरी दर्ता गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया