काठमाडौं – बेल्जिएमका गोल किपर अर्ने एस्पिलको मृत्यु भएको छ। २५ वर्षीय गोल किपर अर्नेले गोल हुनबाट बचाए पनि उनी आफू भने बाँच्न सकेनन्। पेनाल्टी रोकेपछि मैदानमै ढलेका अर्नेलाई तत्काल अस्पताल लगिएको थियो। तर अस्पतालमा चिकित्सहरुले मृत घोषणा गरे। सीएनएनका अनुसार घटना शनिबारको हो।
अर्ने विंकेल स्पोर्टस बी फुटबल टिमबाट किपर थिए। यो क्लब बेल्जिएमको बी डिभिजन टिम हो। वेस्ट्रोजेबेकेलाई खेलको दोस्रो हाफमा पेनाल्टी हाल्ने मौका मिलेको थियो।एस्पिलले उक्त पेनाल्टी त रोके। तर उनी मैदानमै ढलेका थिए। त्यसपछि मेडिकल टिमले उनलाई बचाउन कोशिस गरे पनि उनको होस आएन। थप उपचारका लागि उनलाई अस्पताल लगियो, तर उनी बाँच्न सकेनन्।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, फाल्गुण ०४, २०७९
प्रकाशित समय: १५:०९:३०