Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – क्रिस्टियानो रोनाल्डो प्रिमियर लिगको यस सिजनको पहिलो खेलमा बेन्चमा रहने भएका छन् । म्यानचेस्टर युनाइटेड छोड्ने विषय स्पष्ट नभइरहेको उनी पहिलो खेलमा बेन्चमा रहने भएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

युनाइटेडको आगामी आइतबार हुने ब्राइटनविरुद्धको सिजनको पहिलो खेलमा रोनाल्डो बेन्चमै रहने जनाइएको छ । युनाइटेडको प्रि-सिजन अन्तर्गतको अन्तिम खेलमा घरेलु मैदानमा रायो भल्लेकानोविरुद्ध पहिलो हाफ मात्र खेलेका रोनाल्डो लामो समय मैदान बाहिर रहेको भन्दै प्रशिक्षक एरिक टेन ह्यागले उनलाई पहिलो खेलमा बेन्चमा राख्ने बुझिएको छ ।

रायोविरुद्धको खेलमा पहिलो हाफपछि रोनाल्डोलाई नखेलाएपछि उनी खेल जारी रहेको बेला स्टेडियम छोडेको विषय अहिले पनि चर्चामा रहेको छ । प्रशिक्षक ह्यागले रोनाल्डोको व्यवहारबारे प्रतिक्रिया दिँदै कुनै पनि खेलाडीको त्यस्तो व्यवहार आफूलाई स्वीकार्य नहुने बताएका छन् ।

तपाईको प्रतिक्रिया