Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – रोहित शर्माको कप्तानीमा भारतले इंग्ल्यान्डलाई उसैको घरमा पराजित गरेको छ । श्रृंखलाको पहिलो खेलमा मंगलबार राति भारतले इंग्ल्यान्डलाई १० विकेटले पराजित गर्याे । योसँगै भारतले तीन खेलको श्रृंखला १–० को अग्रता बनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ब्याटर रोहित इंग्ल्यान्डविरुद्ध सानदार लयमा देखिएका थिए । उत्कृष्ट पाली खेलेका रोहितले ७६ रन बनाए । जसमा रोहितको पाँच छक्का छ । यही छक्का प्रहार गर्ने क्रममा रोहितले एक बच्चालाई चोट समेत दिलाए । छक्का भएको बल एक बालिकालाई लागेको थियो ।

यो घटना दोस्रो इनिङको पाँचौ ओभरमा भएको थियो । बलर डेबिड विलीले आफ्नो तेस्रो बल निकै तीव्र गतिमा फालेका थिए । जुन बललाई रोहितले ‘हुक सट’ लगाउँदै लेग साइडमा फालेका थिए । सो बल प्याराफिटमा रहेकी बालिकालाई लागेको थियो । बल लागेलगत्तै बालिकालाई सँगै रहेका व्यक्तिले समालेका थिए । बालिकाका साथ उनको बाबु पनि थिए ।

सामाजिक सञ्जलमा यो भिडियो निकै ‘भाइरल’ भइरहेको छ । बल लग्ने बालिकाको नाम मीरा साल्वी रहेको छ । उनी ६ वर्षकी रहेकाे खुलेको छ । यद्यपि, उनकाे अवस्था हाल सामान्य रहेकाे छ । बल लागेलगत्तै मेडिकल स्टाफले उनकाे उपचार गरेका थिए ।

तपाईको प्रतिक्रिया