Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीमा परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका चार जना खेलाडीले आफूहरूमाथि गरिएको कारबाहीमा पुनर्विचार गर्न माग गरेका छन् । उनीहरूले शुक्रबार पत्रकार सम्मेलन गरेर ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले आफूहरूको गल्ती भए माफी माग्ने तर खेलाडी वर्गीकरणमा भने पुनर्विचार हुनुपर्ने बताए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘गल्ती गरेको भए माफी माग्ने हो । तर, हामीले खेलाडीको हकहितको विषयमा बोल्नै नपाउने भन्ने त होइन होला । पुनर्विचार होस् पहिला अनि मात्र खेल्ने कुरामा सोचौँला । तथापि हामी नखेल्ने भन्ने होइन । खेलाडी वर्गीकरणको विषयमा पुनर्विचार होस्’, उनीहरूले पत्रकार सम्मेलनमा भने । ‘यसका लागि नेपाल क्रिकेट संघले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस् । हामी र हामी जस्ता क्रिकेट खेलमा भविष्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस् , उनीहरूले भने ।

उनीहरूले आफ्नो हक अधिकारका लागि आवाज उठाएकै आधारमा देशका लागि बर्सौँ खेलेका, आफ्नो सबै इच्छा आकांक्षा मारेर क्रिकेटमा लागेका खेलाडीहरूलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला भन्दै उनीहरूले शंका व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया