काठमाडौं – साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
नेपाल दोस्रो जितको खोजीमा हुनेछ भने भूटान पनि दोस्रो जितको खोजीमा रहनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि दुवै टोलीलाई जितको आवश्यक छ । पाँच टिम सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाइदैछ र शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगितामा भारत ६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको आयोजक बंगलादेश र तेस्रो स्थानको नेपालको समान चार–चार अंक रहेको छ । भुटान ३ अंक जोडेदै चौथो स्थानमा रहेको छ भने लगातार तीन खेलमा हार व्यहोरेको श्रीलंका भने उपाधि होडबाट बाहिरिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, पौष ०२, २०७८
प्रकाशित समय: १३:२५:०१