काठमाडौँ – बहुप्रतिक्षित फक्सवागन टाइगुन एसयूभी सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेसनलले आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उक्त गाडी सार्वजनिक गरेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जले उक्त एसयूभी सार्वजनिक गरे । नेपाली बजारमा उपलब्ध यस प्रकारका कम्प्याक्ट एसयूभीमध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ । एसयूभी ‘टाइगुन’ लन्च भए पश्चात अब कम्पनीले मास मार्केटमा समेत प्रवेश गर्ने विश्वास गरेको छ ।
यसको सुरुवाती भेरिएन्ट कम्फर्ट लाइनको मूल्य सिमित अवधिको लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ । तीन भेरिएन्ट मध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाई लाइनको मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
प्रकाशित मिति: सोमबार, आश्विन १८, २०७८
प्रकाशित समय: २०:५०:२३