Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – जापानमा खाना र सुर्तीजन्य पदार्थको मूल्य वृद्धि हुने देखिएको छ । कोभिड महामारी र विश्वव्यापी कच्चा पदार्थको मूल्य बढेका कारण जापानमा पनि मूल्य वृद्धि हुने देखिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दुग्ध उत्पादकहरूले आजैदेखि आफ्ना उत्पादनहरूको मूल्य बढाउनेछन् । यस्ता उत्पादनमा खुद्रा मूल्य १२.८ प्रतिशतसम्म वृद्धि हुनेछ ।  यस्तै खाद्य र पेय पदार्थ निर्माताले पनि २० प्रतिशतसम्म मूल्य बढाउन सक्नेछन् ।

अक्टोबरमा चुरोट कर वृद्धिपछि, जापान टोबाको इंक यसको मूल्यहरूलाई परिमार्जित गरेको छ । सेभेन स्टारको लागी प्रति प्याक ४० येन वृद्धि गरेको छ । जापानटुडेबाट

तपाईको प्रतिक्रिया