Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – जुडोकी सोनिया भट्ट अर्को महिनाबाट सुरु हुने टोकियो ओलम्पिकका लागि छनोट भएकी छन् । सोनियाले वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने निश्चित भएको नेपाल ओलम्पिक कमिटीले बताएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आठौँ राष्ट्रिय प्रतियोगितामा स्वर्ण तथा नेपालमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक विजेता सोनिया वाइल्ड कार्ड प्राप्त गर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि सुटिङकी कल्पना परियारले वाइल्ड कार्ड प्राप्त गरेकी थिइन् ।

योसँगै जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको टोकियोमा हुने ओलम्पिकका लागि छनोट हुने नेपाली खेलाडीको संख्या ५ पुगेको छ । यी दुईसहित पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोपिचन्द पार्कीले ओलम्पिक खेल्ने पक्का भएको हो ।

तपाईको प्रतिक्रिया