Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – युरोकपअन्तर्गत शनिबारको खेलमा फ्रान्स र हंगेरी बराबरीमा रोकिएका छन् । हंगेरीको घरेलु मैदानमा भएको खेलमा उनीहरुले १-१ को बराबरी गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पहिलो हाफको थप गरिएको समयमा अटिला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । उनले रोनाल्ड सलाइको पासलाई सदुपयोग गरे । ६६ औँ मिनेटमा एन्टोनी ग्रिजमनले गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याए ।ब

राबरीसँगै फ्रान्स २ खेलबाट ४ अंक जोड्दै समूह ‘एफ’को शीर्ष स्थानमा उक्लिएको छ । हंगेरी १ अंकका साथ तेस्रो स्थानमा छ । फ्रान्सले पहिलो खेलमा जर्मनीलाई १-० ले हराउँदा हंगेरीले पोर्चुगलसँग ३-० को हार बेहोरेको थियो ।

तपाईको प्रतिक्रिया