Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले युरो कपका दौरान हुने पत्रकार सम्मेलनमा स्पोन्सरले राख्ने पेय पदार्थको बोतल नहटाउन टिम र खेलाडीलाई आग्रह गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

युइएफएले युरो कपमा सहभागी प्रत्येक फुटबल संघलाई पत्र लेख्दै आफ्ना खेलाडीलाई स्पोन्सरले राखेका बोतल नहटाउन सम्झाउनु भन्दै खेलाडीले त्यस्तो गरेको पाइएमा संघलाई जरिवाना तिराइने चेतावनी दिएको हो ।

पछिल्लो समय खेलाडीले पत्रकार सम्मेलनका क्रममा स्पोन्सरले राख्ने पेय पदार्थका बोतल हटाउन थालेपछि युइएफएले यस्तो चेतावनी दिएको हो । युइएफएले सिधै खेलाडीलाई कारबाही गर्न नमिल्ने भएकाले फुटबल संघलाई चेतावनी दिएको जनाएको छ ।

सोमबार पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो कपको मुख्य स्पोन्सर कोकाकोलाको बोतल हटाएर पानी पिउन आग्रह गरेका थिए । रोनाल्डोको यो कदमपछि कोकाकोलाले ४ बिलियन अमेरिकी डलरको घाटा व्यहाेर्नुपर्‍याे । फ्रान्सका पउल पोग्बाले हाइनिकन बियर तथा इटालीका म्यानुएल लोकाटेलीने कोकाकोलाको बोतल हटाएर पानीको बोतल राखेका थिए ।

तपाईको प्रतिक्रिया